Siddhartha Post

News Online Portal !

कोरिया खबर

कोरिया जाने श्रमिकको कोटा सं कटमा : प्रक्रिया पूरा गरेका ८ हजार नेपाली १३ महिनासम्म जान पाए नन्

सिओल सरकारले पर्याप्त पहल नगर्दा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने प्रक्रिया पूरा गरेर बसेका ८ हजार नेपालीको कोटा नै गुम्ने ख तरा बढेको छ । गत वर्ष फागुनमै कोरियाली भाषा परीक्षा पास गरेर बसेका ८ हजार नेपालीलाई कोरियाका विभिन्न

Read More
कोरिया खबर

कोरिया जान नपाएका इपीएस पीडितले गराए सरकारको ध्यानाकर्षण

सिओल भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान नपाएका इपीएस पीडितले सरकारको ध्यानाकर्षण गराएका छन् । ईपीएस पीडितका तर्फबाट नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले उचित मापदण्डसहित कोेरियाली रोजगार प्रक्रिया सुचारु गर्न श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाएकी

Read More
कोरिया खबर

अनुमति पाएका हजारौं युवालाई पठाउन डा संग्रौलाले संसदमा उठाइन् आवाज

काठमाडौं नेपाली कांग्रेसकी सांसद डा डीला संग्रौलाले इपीएस अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि गएको १३ महिना देखि पर्खी रहेका झन्डै १० हजार नेपाली युवाहरुलाई चांडो भन्दा चांडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी

Read More
कोरिया खबर

कोरियामा जुलाई १ बाट नयाँ नियम लागु हुने (पुरा हेर्नुहोस)

सिओल दक्षिण कोरियाको न्याय मन्त्रालयले यहि जुलाई १ तारिखबाट लागू हुने गरि नयाँ नि’यम ल्याएको छ। नयाँ नि’यमअनुसार अब कोरियाले कुनै पनि विदेशी नागरिकलाई भिजा अनुमति दिँदा पासपोर्टको म्या’द हेर्ने भएको छ। म्या’द हेरी उक्त पासपोर्टमा भएको एक्सपाय’री मिति ननाघ्ने

Read More
कोरिया खबर

दक्षिण कोरियाले जरुरी भिसा मात्र उपलब्ध गराउने

सिओल नेपालस्थित दक्षिण कोरियाली दूतावासले अत्यावश्यक बाहेकका भिसा जारी नगर्ने जनाएको छ । दूतावासले विहिबार विज्ञप्ती जारी गर्दैैै कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्थालाई ख्याल गर्दै कुटनीतिक नियोग, सरकारी कार्यक्रम र अत्यावश्यक व्यवसायिक क्रियाकलापको भिसा मात्र जारी गर्ने जनाएको छ ।

Read More
कोरिया खबर

कोरियामा CU ले ल्यायो गजबको अफर, प्रतिमहिना ६,९०० वनमा ३ क्यान बि’यर

सिओल दक्षिण कोरियाको लोकप्रिय कन्भेनियन्स स्टोर सियुले बि’यरका पारखीहरुका लागि नयाँ अफर ल्याएको छ। अहिले कोरियामा घरमा ए क्लै बि’यर पिउने चलन बढेको महशुस गरी सियुले यस्तो अफर ल्याएको बताएको छ। सियु कन्भेनियन्स स्टोर सञ्चालन गर्ने बिजिएफ रिटेलले कोरियाको बि’यर

Read More
कोरिया खबर

कोरियामा रहेका म्यानमारीहरु सबैको भिजा अटोमेटिक थप हुने

दक्षिण कोरिया दक्षिण कोरियाले आफ्नो देशमा रहेका सबै म्या’नमारीहरुलाई बि’शेष भिजा दिएको छ। मा’नवताका नाताले अहिले म्या’नमारमा चलिरहेको हिं’ साका कार ण त्यहाँ फर्कन नसक्ने स्थि ती भएका सबैलाई अवस्था राम्रो नहु न्जेलसम्मका लागि कोरियाले भिजा थपिदिने जानकारी गराएको छ।

Read More
News

आइफोन–१३ सेप्टेम्बरमा सार्वजनिक हुने,यस्ता छन फिचर (पुरा पढनुहोस)

सिओल एप्पलको नयाँ स्मार्टफोन आइफोन–१३ यही वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने ९टु५ म्याकले लेखेको छ।एप्पलको आपूर्ति श्रंखला विश्लेषण अनुसार कम्पनीले सेप्टेम्बरको अन्तिम साता तिर नयाँ आइफोन सार्वजनिक गर्ने भएकाे हाे। प्राय एप्पलले आफ्ना नयाँ उपकरणहरु हरेक वर्ष सेप्टेम्बर महिनातिर सार्वजनिक गरिरहेको

Read More
कोरिया खबर

श्रम सम्झौता पश्चात ५१० युवा दक्षिण कोरिया जाँदै

सिओल,कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले फागुन २४ देखि चैत ३ गतेसम्म रोजगारदाताका लागि मागपत्र जारी गर्न अनुमति दिएसँगै कोरिया जाने रोस्टर सूचीमा रहेका ५ सय १० युवाको श्रम सम्झौता भएको छ । मंगलबारसम्म कोरियाका रोजगारदाताले ७ सयभन्दा बढी

Read More
कोरिया खबर

दक्षिण कोरियाका नेपाली विद्यार्थीलाई एनआरएनए काेरियाकाे अनुरोध

सिओल बिगत केहि समय देखि दक्षिण कोरियामा विद्यार्थी भिषामा रही अध्यागमन कार्यालयमा पुर्व जानकारी तथा आवश्यक कानुनी प्रक्रिया पुरा नगरी अस्थायी रुपमा काम गर्ने नेपाली विद्यार्थीलाई दक्षिण काेरिया सरकारले कार्वाही गरेको खुलेको छ । कमिसन/ पैसाको लोभमा ब्यक्ति स्वयमको वा

Read More