कोरिया खबर

जापान, कोरिया र थाइल्यान्डमा पनि भेटियो कोरोनाभाइरस: स’ङ्क्रमित बिरा’मीमा देखिन्छ यस्तो लक्ष’ण

काठमाण्डाै / चीनमा देखिएको नयाँ भा’इरस अरू देशमा पनि फैलिएको पुष्टि भएको छ । यो भा’इरसबाट तीन जनाको ज्या’न गइसकेको छ । चीनभन्दा बाहिर जापान, थाइल्यान्ड र दक्षिण कोरियामा पनि यो भा’इरसबाट सङ्क्र’मित भएका व्यक्तिहरूको घ’टना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ वर्षको लागि लाखौँ चिनियाँ नागरिक घुम्न गएका बेला यो भा’इरस

फैलिएको अनुमान छ । चीनमा मात्रै एक हप्तामै यो भाइ’रसका बि’रामी तेब्बर सङ्ख्याले बढेको पाइएको छ । हुवान सहरमा मात्र देखिएको यो भा’इरसको स’ङ्क्रमण अरू सहरमा पनि फैलि’एको हो । हुवानमा मात्रै अहिले दुई सयभन्दा धेरै बिरा’मी रहेका र श्वासप्रश्वाससम्बन्धी स’मस्या भएका बिरा’मी बेइजिङ, शङ्घाई र सेनजेनमा समेत भेटिएको बताइएको छ । निमोनिया गराउने कोरोनोभाइरसको नयाँ प्रजाति मानिसबाट मानिसमा सर्ने चीनले यसअघि नै पुष्टि गरिसकेको छ । अहिलेसम्म उप’चारमा संलग्न १४ जना स्वास्थ्य कर्मीलाई पनि यो भा’इरस सरेको स्थानीय सञ्चारचारमाध्यमले जनाएका छन् ।

सी फुड’ पाइने बजारबाट यो भाइ’रस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । कोरोनाभाइरसका कारण सामान्यतया स’ङ्क्रमित व्यक्तिहरूमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भी’र हुँदै जाँदा ज्या’न पनि जान सक्छ । एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउस भन्छन्, ‘यो नयाँ भा’इरस देखिने बित्तिकै हामीले यसको असरका बारेमा थाहा पाउने प्रयास गर्‍यौँ । यो सामान्य रुघा, खोकीको जस्तो ल’क्षण देखाउने भा’इरस होइन, जुन चिन्ताको कुरा हो ।’

Author Since: Dec 06, 2019

Related Post