News

धुर्मुस र सुन्तलीलाई जेल हाल्ने चेतावनी , भत्तकिने भयो रंगशाला – तारा बराल

घरबास तथा प्रबासमा भएका सहयोगी मनहरूको सहयोग बाट भरतपुर, चितवन मा धुर्मुस सुन्तली फाउन्डेशन को नेतृत्वमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रङ्गशाला ले देशभर खुशियाली छाएको छ।रङ्गशाला निर्माणको लागि सहयोगी मनहरूले कतिले धनले सहयोग गरेका छन् भने कतिले श्रमदान गरेर सहयोग गरेका छन्।भरतपुरको चितवनमा बन्दै गरेको रङ्गशाला नेपाल को इतिहास मा नै पहिलो पटक

जनस्तरबाट बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला हो।अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणको लागि घरबास र प्रवास मा छरिएर बसेका सहयोगी मनहरुलाई एकै ठाउँमा संकलन गर्ने सामाजिक अभियान्ताहरू साथै ति सहयोगी मनहरु लाई ह्दय देखि हार्दिक नमन र सम्मान छ।

रङ्गशाला निर्माण को काम तिब्र गतिमा भैरहेको र ४७१ मिटर परिधि भएको करिब १६ लाख लिटर पानी अट्ने क्षमता भएको ड्रेनको माेटकाे काम आज सम्पन्न भएको धुर्मुसले जानकारी दिएका छन्। गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम भइरहदा शुरु को समयमा पनि रङ्गशाला बनाउने वरिपरि को चितवनबासी ले बिरो’ध गरेका दिए।रङ्गशाला निर्माण को लागि धेरीएको तारबार डोजरले भत्काइदिएका थिए।

आज पनि एक महिला तारा बराल फेसबुक लाइभ मा आएर धुर्मुस सुन्तली फाउन्डेशन को नेतृत्वमा बन्दै गरेको क्रिकेट रङ्गशाला नेपालको नयाँ बीऊ अ’नुसन्धान को लागि छुट्टयाइएको एक मात्र जमिन हो। हामीले गत बर्ष नै धुर्मुस सुन्तली फाउन्डेशन लाई शन्देश दिएका थिएम तर धुर्मुस सुन्तली फाउन्डेशनले किन सुनेन ।अब हामी मु’द्दा हाल्छौ भन्दै लाइभ मा आएकी छिन ।

धुर्मुस सुन्तली फाउन्डेशनले रंगशाला बनाउदै गरेको “नेपालको नयां बीउ अनुसन्धानको लागि छुट्याइएको एकमात्रै जमिन”हो गतबर्ष नै धुर्मुसलाई सन्देश दिएकै हो,किन सुनिएन? रेणुको नाम शिलालेखमा राख्न कृषिको जग्गा नष्ट?किन जनताको लगानी?नबुझ्नेहरुका गाली खाउला तर त्यो जमिन नेपालको केन्द्रीय बीउ अनुसन्धानका लागि छुट्याइएको सबभन्दा उर्वर जग्गा हो! भन्दै तारा बराल फेसबुक लाइभ मा आएकी छिन ।

Author Since: Dec 06, 2019

Related Post