कोरिया खबर
कोरिया आउन चाहने विधार्थीलाई अनाबश्यक प्रलोभनमा नपार्न सोनसिकको अनुरोध
- by siddhartha@post
- 11 months ago
- 0 comments

नेपाली बिधार्थी समाज कोरिया (सोनसिक)ले नेपालबाट उच्च शिक्षाको निमित्त कोरिया आउन चाहेका बिधार्थीहरुलाई यहाको वास्तविकता भन्दा बाहिर गएर अनाबस्यक प्रलोभनमा नपार्न अनुरोध गर्दै बिज्ञप्ति प्रकाशित गरेको छ ।कोरियामा रहेका केहि ब्याक्तिहरुले कोरियन संग सहकार्य गर्दै नेपाल पुगेर बिधार्थीलाइ प्रलोभन देखाउने कार्य भएकोले यसमा सोनसिक जिम्मेवार नहुने उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा, कोरियामा पनि बिभिन्न संघ संथाले सोनसिकलाइ जानकारी नगराई बिधार्थीलाइ लक्षित गरि गरिएका कार्यक्रमहरुले पनि गलत सुचना प्रबाह गरिरहेको हुदा यस्तो कार्य नगरिदिन समेत अनुरोध गरिएको छ ।
प्रकाशित बिज्ञप्ति यस्तो छ ।