News

बुवा र आमा दुवै जनालाई घाँटीको क्यान्सर भएपछी रुदै भिडीयो लाइभ गरेकी बिष्णु मायाकी आमाको नि’धन

बुवा र आमा दुवै जनालाई घाँटीको क्यान्सर भएपछी रुदै भिड्यो लाइभ गरेकी बिष्णु माया लोकी आमाको नि’धन भएको छ ।कमजोर आर्थिक अबस्था भएकी उनको आमा बाबाको उपचार गर्न आर्थिक अ’भाब भए पछी रुदै भिडियो लाइभ गरेकी थिइन । उनको उपचार कै क्रममा नि’धन भएको हो । बिष्णुको भिडियो हेरेर सामाजिक अभियन्ता हरु आर्थिक संकलनमा जुटिरहेका थिए भने केहिले आर्थिक सहयोग समेत गरेका थिए।

विदेशी कामदार कार्यरत कोरियाको याङ्जुमा रहेको छाला कम्पनीमा भयानक आगलागी,२ को मृत्यु ८ घाईते !

दक्षिण कोरियाको याङ्जु शहर देखी नजिकै रहेको छाला प्रशोधन कम्पनीमा आज बिहान आगलागी भएको छ।आगलागीका कारण २ जनाको घटनास्थलमै मृ’त्यु भएको छ भने आठ जना घाईते भएको याङ्जु अग्नी नियन्त्रण कार्यालयले जनाएको छ।कार्यालयका अनुसार शुक्रबार बिहान ११:२५ मा आगलागी भएको थियो।शउल देखी २५ किलोमिटर उत्तरमा पर्ने याङ्जु शहर नजिकै रहेको कम्पनीमा उक्त घटना भएको थियो।

८ जना घाईते मध्य ४ जना बिदेशी नागरीक रहेको बताईएको छ यधपी कुन देशका कामदार हुन भन्ने अझै खुल्न सकेको छैन।घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराईरहेको र घाईतेमध्य २ जनाको अबश्था गम्भिर रहेको अग्नी नियन्त्रण कार्यालय याङ्जु शाखाले बताएको छ।जम्मा १३ जना कामदार रहेको उक्त कम्पनीमा १ जना आगलागी हुँदा भित्र नै हराएको भनिएको ब्याक्तीलाई प्रहरीले शकुसल उद्दार गरेर अस्पताल पर्याएको छ।

कम्पनीको खिसुक्सा (होस्टेल) मा प्रयोग गरिने बोईलर (हिटर) को कारण उक्त घटना घटेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ।आगलागीको प्रमुख कारणको बारेमा उच्च अधिकारी तथा प्रहरीले थप अनुसन्धान गर्दै रहेको प्रहरी प्रशाशनले बताएको छ।कोरियामा रहेर कम्पनी अथवा खिसुक्सामा बस्दा बोईलर हिटर तथा हिटिङ उपकरण हरु होशियारी भएर प्रयोग गर्न प्रहरीले सुझाएको छ।

Author Since: Dec 06, 2019

Related Post