कोरिया खबर
कोरियामा कोरोना सङ्क्रमण निरन्तर उकालो लाग्दै,यस्तो छ पछिल्लो अपडेट !
- by siddhartha@post
- 11 months ago
- 0 comments

गुरुदत्त न्यौपाने /सउल
दक्षिण कोरियामा पछिल्लो केहीदिन यता कोभिड -१९ अर्थात कोरोना भाईरसको सङ्क्रमण बढदो क्रममा छ।आज बिहान सम्मको पछिल्लो अपडेट अनुसार दुईसय छ जनामा भाईरस पुष्टी भएको छ भने अहिलेसम्म २ जनाको मृत्यु भएको छ।निरन्तर अपडेटका लागी हामीसंगै रहनुहोला।