कोरिया खबर

कोरियामा कोरोना सङ्क्रमण निरन्तर उकालो लाग्दै,यस्तो छ पछिल्लो अपडेट !

गुरुदत्त न्यौपाने /सउल

दक्षिण कोरियामा पछिल्लो केहीदिन यता कोभिड -१९ अर्थात कोरोना भाईरसको सङ्क्रमण बढदो क्रममा छ।आज बिहान सम्मको पछिल्लो अपडेट अनुसार दुईसय छ जनामा भाईरस पुष्टी भएको छ भने अहिलेसम्म २ जनाको मृत्यु भएको छ।निरन्तर अपडेटका लागी हामीसंगै रहनुहोला।

Author Since: Dec 06, 2019

Related Post