कोरिया खबर
दक्षिण कोरियामा मास्क किन्नेको लस्कर : फोटो सहित
- by siddhartha@post
- 4 years ago
- 0 comments

दक्षिण कोरियामा कोरोना भाइरस रोगको संक्रमण बढेपछि जोगिनका लागि अनिवार्य मास्क लगाउन भनिएको छ । कोरोनाको प्रभाव धेरै देखिएको थेगुमा सडक सुनसान छन् । कहीकतै मार्टहरु खुलेका छन् । ती मार्टमा सयौंको संख्यामा लाइन देख्न सकिन्छ । हेरौ थेगुमा मास्क किन्न लाइनमा बसेको यो दृश्य । फोटो फेसबुकबाट साभार :