उत्तर कोरियामा कसैलाई कोरोना भाइरस देखिएमा सिधा मृ’त्युदण्ड दिने किम जोङको निर्णय
- by siddhartha@post
- 4 years ago
- 0 comments

उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो देशमा पहिलो पटक फेला परेका कोरोना भाइरसबाट सं-क्रमितलाई मृ-त्युद-ण्डको स-जाय तोकेका छन् । उनले कोरोना भाइरसबाट सं-क्रमित आफ्नो देशका नागरिकलाई गो-ली हा-न्ने आदेश दिएका हुन् ।इन्टरनेसनल बिजनेस टाइम्सले उत्तर कोरियामा कोरोना भाइरस सं-क्रमित वि’रामी फेला परेपछि किमले सं-क्रमण फैलिन नदिन
गो-ली हा-न्ने आदेश दिएको समाचार प्रकाशित गरेको आजतकले जनाएको छ ।ती सं-क्रमित चीनबाट फर्किएका व्यापारी रहेको बताइएको छ । तर, उत्तर कोरियाले जारी गरेको एक आधिकारिक बयानमा कोरोना भाइरस सं-क्रमित बि-रामी फेला नपरेको र परिस्थितिसँग सामना गर्न तयारी रहेको दाबी गरिएको छ ।
चीनबाट फैलिएको कोरोका कारण अहिलेसम्म दुई हजार आठ सय ७० जनाको मृ-त्यु भइसकेको छ । सं-क्रमणका कारण चीनको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ । साभार :Esidhakura.com