कोरिया खबर
कोरियामा कोरोना रोकथामका लागी गरिएका प्रयासहरु (फोटोमा हेर्नुहोस)
- by siddhartha@post
- 2 years ago
- 0 comments

चीनको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाईरस यतिबेला कोरियामा फैलदो छ।दक्षिण कोरियामा करिब दुई हप्ताको अन्तराल विच यहाँ करिब ६२०० जना संक्रमित भएका छन।यससंगै कोरिया सरकारले भाईरस रोकथामका लागी अनेक प्रयासहरु गरेका छन।हेर्नुहोस फोटो स्टोरी ।




