कोरिया खबर

कोरियामा कोरोना रोकथामका लागी गरिएका प्रयासहरु (फोटोमा हेर्नुहोस)

चीनको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाईरस यतिबेला कोरियामा फैलदो छ।दक्षिण कोरियामा करिब दुई हप्ताको अन्तराल विच यहाँ करिब ६२०० जना संक्रमित भएका छन।यससंगै कोरिया सरकारले भाईरस रोकथामका लागी अनेक प्रयासहरु गरेका छन।हेर्नुहोस फोटो स्टोरी ।

कोरियाली सैनिकले कोरोना भाईरस विरुद्दको आौषधी छर्केपछी आफ्नो चश्मा पुछदै ।
भाईरस विरुद्दको आौषधी छर्कदै कोरियाली सैनिक
सउलको सडकमा भाईरस विरुद्दको आौषधी छर्कदै कोरियाली सैनिक
भाईरस संङ्क्रमित आशँकामा आएकाहरु संग परामर्श लिदै स्वास्थ्यकर्मीहरु
स्वास्थ्यकर्मीहरु ड्युटीमा

Author Since: Dec 06, 2019

Related Post