News

जसलाई हाम्रो खोपमा विश्वास छैन, उहाँहरुले आफैँ बनाउनुहोला: रुस !

मस्को

को,रोना वि,रुद्धको खोपलाई शक्तिशाली राष्ट्रले कसरी प्रतिष्ठाको विषय बनाएका छन्।

त्यो मंगलबार रुसले पहिलो खो,प दर्ता गरेपछि देखियो।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले बनाएको खो,प प्र,भावकारी रहेको भन्दै अर्को महिनादेखि व्यापक उत्पादन सुरु गर्ने बताए´।

रुसी नि,यामक निकायले खो,प प्रयोगको अनुमति दिइसकेको छ।सो खो,पको नाम राखियो– स्पुतनिक भी। अर्थात् सन् १९५७ मा विश्वमै पहिलो पटक सोभियत संघले अन्तरीक्षमा पठाएको स्याटलाइट जसले अन्तरीक्ष प्रतिस्पर्धालाई जन्म दिएको थियो।

लगत्तै खो,प बनाउने प्रतिस्पर्धा शीतयुद्धमा प,रिणत भएको विश्लेषण समेत गरिए। रुसी खोपको प्र,भावकारिता र विश्वसनीयतामाथि प्रश्न उठाइयो। `थुप्रैले यो खो,पले ज्यान समेत लिनसक्ने आशंका गरे।

किनभने रुसको खो,पको तेस्रो च,रणको प,रीक्षण भइसकेको छैन। विश्व स्वास्थ्य संगठनले पनि यसलाई मान्यता दिएको छैन। ´परीक्षणसम्बन्धी पर्याप्त तथ्यांक रुसले अन्य मुलुकलाई ह,स्तान्तरण गरेको छैन।तर, रुसले यस्ता आ,लोचनालाई खा,रेज गर्दै आफ्नो खो,प सुरक्षित रहेको दाबी गरेको छ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खो,प असुरक्षित भन्ने आरोप आधारही,न रहेको र प्रतिस्पर्धाका कारण त्यस्तो आ,रोप लगाइएको बताए।खो,पमा लगानी गरेको रुसको सरकारी कोषका कार्यकारी प्रमुख किरिल दिमित्रेवले पनि अमेरिकाले गरेको आ,लोचना पक्षपातपूर्ण रहेको बताए।यो घोष,णाले संसारलाई दुई भागमा वि,भाजित गरिदिएको छ।

एकाथरी देशहरुले यसलाई खुसीको खबर मानेका छन्। ´र अमेरिकी मिडिया तथा केही अमेरिकीहरुले रुसी खोपविरुद्ध ठूलो सूचना यु,द्ध सुरु गरेका छन्,’ उनले भने´।‘हामी अमेरिकालाई विश्वस्त तुल्याउने प्रयास गरिरहेका छैनौँ। विश्वलाई हाम्रो भनाइ के हो भने यो प्रविधि हामीसँग छ,’

उनले भने, ‘र, तपाईंको मुलुकको नियामक निकायले मान्यता दिन्छ भने यो खोप नोभेम्बर÷डिसेम्बरमा तपाईंको मुलुकमा उपलब्ध हुनसक्छ। जसलाई हाम्रो खो,पमा विश्वास छैन उनीहरुलाई हामी खो,प दिँदैनौँ। उनीहरुलाई आफ्नै खोप विकास गर्न सफलता मिलोस् भन्ने कामना गर्छौँ।

यद्यपि दिमित्रेवले आफूहरुले अन्य मुलुकलाई परीक्षणको विस्तृत आ,कडा दिइनसकेको बताए´। यही महिना सो अध्ययन प्रकाशित हुने उनले बताए। एजेन्सी

Author Since: Dec 06, 2019

Related Post