News

नेपालका भूपेन्द्रले जिते स्वर्ण, नेपालको स्वर्ण पदक ४७ पुग्यो

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भूपेन्द्र थापाले स्वर्ण पदक जितेका छन्।उनले ६४ केजी तौल समूहमा भारतीय खेलाडी मनिस कौशिकलाई अङ्‍कका आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन्।यो सँगै नेपालको स्वर्ण सङ्ख्या ४७ पुगेको छ।१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भूपेन्द्र थापाले स्वर्ण पदक जितेका छन्।उनले ६४ केजी तौल समूहमा भारतीय खेलाडी मनिस कौशिकलाई अङ्‍कका आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन्।यो सँगै नेपालको स्वर्ण सङ्ख्या ४७ पुगेको छ।भूपेन्द्र थापाले स्वर्ण पदक जितेका छन्। उनले ६४ केजी तौ समूहमा अंकका आधारमा स्वर्ण हात पारेका हुन्। उनले भारतीय खेलाडी मनिस कौशिकलाई पराजित गरेका हुन्। यो सँगै नेपालको स्वर्ण सङ्ख्या ४७ पुगेको छ।

यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए । देशका लागि स्वर्ण जिताएपछि नेपाल प्रहरीमा कार्यरत भूपेन्द्रले यसअघि दुई पटकसम्म भारतीयसँग हारेको बदल लिएको प्रतिक्रिया दिएका छन्। उनी यसअघिका भिडन्तमा दुई पटकसम्म भारतीयसँग पराजित भएका थिए। यो पनि :-बक्सिङतर्फ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि लाग्दै आएको स्वर्ण पदकको खडेरी २० वर्षपछि तोडिएको छ। मिनु गुरुङ र भूपेन्द्र थापाले २० वर्ष लामो स्वर्णको खडेरी तोडेका हुन्।सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले बक्सिङबाट स्वर्ण जिताएका थिए। त्यसयता नेपाल स्वर्णविहीन रहँदै आएको थियो। भूपेन्द्र २०६८ सालदेखिका नेशनल च्यान्पियन हुन्। उनी विगत सात वर्षदेखि नेपाल प्रहरीमा कार्यरत रहँदै आएका छन्।

यो सँगै नेपालको स्वर्ण सङ्ख्या ४७ पुगेको छ।भूपेन्द्र थापाले स्वर्ण पदक जितेका छन्। उनले ६४ केजी तौ समूहमा अंकका आधारमा स्वर्ण हात पारेका हुन्। उनले भारतीय खेलाडी मनिस कौशिकलाई पराजित गरेका हुन्। यो सँगै नेपालको स्वर्ण सङ्ख्या ४७ पुगेको छ।त्यस्तै जुडोकी पुनम श्रेष्ठले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएकी छन् । लखनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको महिला ७८ केजीमुनि तौल समूहमा उनले नेपाललाई स्वर्णपदक दिलाएकी हुन ।भूपेन्द्र २०६८ सालदेखिका नेशनल च्यान्पियन हुन्। उनी विगत सात वर्षदेखि नेपाल प्रहरीमा कार्यरत रहँदै आएका छन्।

Author Since: Dec 06, 2019

Related Post