सेप्टेम्बर ४ तारिख कोरिया देखी नेपाल जाने यात्रुहरुलाई बिशेष सुचना!
- by siddhartha@post
- 3 years ago
- 0 comments

जानकारी तथा ध्यानाकर्षण सम्बन्धमा:
सेप्टेम्बर ४ तारिकको उडानबाट नेपाल जानुहुने यात्रुहरुलाई बिशेष अनुरोध।
सबै यात्रुमहानुभाबहरु ले PCR टेस्टको नेगेटिभ प्रमाणित भएको रिपोर्टको २ कपी साथमा लिएर आउनुपर्ने छ – १ कपी इन्छन एयरपोर्टको चेकइन काउन्टरमा बुझाउन र अर्को साथमा राख्नुहुन अनुरोध गर्दछौ।
-सम्पूर्ण यात्रुहरूले यहाँ उपलब्ध गराइएको लिन्कमा आफ्नो विवरण भर्नु भएको छैन भने कृपया भर्नुहोला र( http://www.ccmc.gov.np/ त्यहाँ उपलब्ध गराइएको बार कोड प्रिन्ट गरी साथमा ल्याउनु होला जुन काठमाडौं बिमानस्थलमा सम्बन्धित कर्मचारी लाई अनिबार्य बुजाउन पर्नेछ।
सम्पूर्ण यात्रुहरुले अधिकतम (२३ + २३) किलो सम्म हुने गरि २ थान लगेज + अधिकतम 10 किलो सम्म हुने गरि १ थान Hand Carry* आफनो साथमा लग्न पाउनु हुने छ। अतिरिक्त लगेज लैजान नपाउने कोरियन एयर बाट जानकारि आएको पनि अवगत गराउन चाहान्छौ।
-लगेज भित्र कुनै मास्क तथा बिधुतिय समान वा व्याट्रि राख्न मनाही गरिएको छ।आफ्नो ब्यक्तिगत प्रयोगको लागि केही थान मास्क hand carry मा मात्र लैजान सक्नु हुने छ।
-बिमानस्थल तथा उडान अवधि भर अनिबार्य मास्क प्रयोग गर्नुपर्नेछ।
-कतिपय यात्रु माहानुभावहरुले डलर साट्ने बिषयमा जिज्ञासा राख्नु भएको हुदाँ रातको समय भएकोले एयरपोर्टमा *dollar exchage को सुबिधा सम्भव नरहेको पनि जानकारि गराउन चाहान्छौ।
नोट: बड्दो कोरोना संक्रमणको कारणले सम्पूर्ण यात्रु माहानुभावहरुले बिशेष सतर्कर्ता अपाउनुहुन र कोरियन सरकारका नियम उल्लंघन नगरिदिनुहुन अनुरोध गर्दछौ।
तपाईको सुखद र सुरक्षित यात्राको कामना गर्दछौ।धन्यवाद!
KME TRAVEL AND TOURS SEOUL, KOREA