स्किल टेस्टको नतिजा सार्वजनिक!यसरी हेर्नुहोस रिजल्ट।
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने/ सोल
दक्षिण कोरियाको मानव शंसाधन विकास (एच आर डी ) ले २०१९ मा भाषा पास गरेका विधार्थीहरुको लागी लिईएको सिप परिक्षण (स्किल टेस्ट) को नतिजा सार्वजनिक गरेको छ।कोरियाको स्थानिय समय डिसेम्बर राती १२ बजे एच आरडी कोरियाको वेभसाईट मार्फत सार्वजनिक गरिएको उक्त रिजल्ट://eps.hrdkorea.or.kr 2019 गुगलमा टाईप गरेर सर्च गरी पास फेल भएको चेक गर्नसकिन्छ।
कसरी चेक गर्ने त?
१ .सर्वप्रथम सर्च ईन्जिन गुगलमा जानुहोस।
२ . गुगलमा http://eps.hrdkorea.or.kr 2019 टाईप गरी सर्च गर्नुहोस।
३ . सर्च गरिसकेपछी त्यहाँ EPS -Topik भनेर तल देखाईएजस्तै आउछ त्यसमा क्लिक गर्नुहोस।
४ . त्यसपछी test results मा क्लिक गरेर see exam results मा क्लिक गर्नुहोस।
५ . अब आउने पेजमा आफ्नो पासपोर्ट नम्बर र जन्ममिती (पासपोर्ट अनुसार) हालेर confirm/확이 गर्नुहोस।
६ . आफु पास या फेल भएको त्यसपछी त्यहाँ रिपोर्ट देखाउछ।
पास हुने सम्पुर्णलाई हार्दिक बधाई संगै फेल हुनेहरुलाई हार नखानुहोला फेरी प्रयास गर्नुहोस एकदिन अवश्य सफल होईन्छ ।