कोरिया खबर

सन २०२० मा कोरीयामा ५६ हजार बिदेशी कामदार माग:

काठमाडाैं । दक्षिण कोरियाले सन् २०२० मा ५६ हजार बिदेशी कामदार लाने भएको छ । राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत E-9 भिसामा बिदेशि कामदार लगिरहेको कोरियाले यस पटक उक्त कोटा तोकेको हो ।जस अन्तर्गत Manufacturing तर्फ ४०,७०० , कृषितर्फ ६,४०० जना,मत्स्यपालन ३०००, निर्माण क्षेत्र २३००, सर्भिस क्षेत्र १०० अन्य थप ३५०० तोकिएको छ।

याे काेटा नेपालसहित १६ देशकाे लागी हाे । नेपालकाे लागि कति काेटा दिने भन्नेबारे काेरियाले खुलाएकाे छैन । केही दिनमा कुन देश लाइ कति काेटा दिने भन्ने बिषयमा HRD काेरियाले सुचना जारि गर्नेछ ।काठमाडाैं । दक्षिण कोरियाले सन् २०२० मा ५६ हजार बिदेशी कामदार लाने भएको छ । राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत E-9 भिसामा बिदेशि कामदार लगिरहेको कोरियाले यस पटक उक्त कोटा तोकेको हो ।

जस अन्तर्गत Manufacturing तर्फ ४०,७०० , कृषितर्फ ६,४०० जना,मत्स्यपालन ३०००, निर्माण क्षेत्र २३००, सर्भिस क्षेत्र १०० अन्य थप ३५०० तोकिएको छ।याे काेटा नेपालसहित १६ देशकाे लागी हाे । नेपालकाे लागि कति काेटा दिने भन्नेबारे काेरियाले खुलाएकाे छैन । केही दिनमा कुन देश लाइ कति काेटा दिने भन्ने बिषयमा HRD काेरियाले सुचना जारि गर्नेछ ।

Author Since: Dec 06, 2019

Related Post