कोरिया खबर

जागिरबाट निकालिएपछि कोरियाकै पहिलो ट्रा’न्सजे’ण्डर शै’निक मृ’त फेला

कोरियाकै पहिलो ट्रा’न्सजे’ण्डर शै’निक जसलाई गत बर्ष जागिरबाट निकालिएको थियो बुधवार आफ्नै घरमा मृ’त फेला परेकी छिन्। उनले गत बर्ष लिङ्ग परिवर्तनका लागि सर्ज’री गरेकी थिइन्। यस्तो सर्ज’री आफ्नो शरिरको हाउभाउ, स्वभावका आधारमा मिल्ने गरि लिङ्ग परिवर्तन गर्ने गरिन्छ।

२३ बर्षिय ब्युन हुइ सुले गत बर्ष थाइलाण्डमा लिङ्ग परिवर्तनका लागि सर्ज’री गरेकी थिइन्। उनि जागिरबाट छुट्टि लिइ थाइल्याण्ड गएकी थिइन्। उनि गत बुधबार आफ्नै घर छङ्जुमा मृ’त फेला परेकी हुन। के कसरी उनले दे’हत्या’ग गरिन भन्ने बारेमा आधिकारीक जानकारी आउन बाँकी रहेको कोरियाली मि’डियाहरुले जनाएका छन्।

उनलाई जागिरबाट निका’लिएपछी उनि कानु’नी ल’डाइ ल’ड्ने योजनामा थिइन। उनलाई ट्रान्स’जेन्डर भएकै कारण जागिर छाड्नुपरेपछी तना’बमा रहेको बताइन्छ। सुरुमा जन्मदा उनि पुरुष जन्मेपनि महिलाको स्वभाव तथा हाउभाउ भएपछी उनले आफ्नो प्रजनन अं’ग महिलाको बनाएकी थिइन्। उनि म’नो’बैज्ञानिक स’मस्याबाट ग्र’स्त भएको भनि प्रशासनले शै’निकबाट निष्का’शित गरेको थियो।

दक्षिण कोरियामा ट्रान्स’जेन्ड’रलाई हेर्ने दृष्टिकोण न’कारा’त्मक भएका कारण उनलाई जागिरबाट निकालिएको बताइन्छ। जागिरबाट निकालिएपछि उनले दु’खि हुँदै आफूले से’नामा पुरुषको सरह क्षमता देखाउन सक्ने बताएकी थिइन्। उनले पछिल्लो समय म’नोपराम’र्शदाताहरुसँग सल्लाह र सहयोग लिइरहेकी थिइन्। Eps sathi

Author Since: Dec 06, 2019

Related Post