कोरिया खबर

कोरियामा रहेका म्यानमारीहरु सबैको भिजा अटोमेटिक थप हुने

दक्षिण कोरिया

दक्षिण कोरियाले आफ्नो देशमा रहेका सबै म्या’नमारीहरुलाई बि’शेष भिजा दिएको छ। मा’नवताका नाताले अहिले म्या’नमारमा चलिरहेको हिं’ साका कार ण त्यहाँ फर्कन नसक्ने स्थि ती भएका सबैलाई अवस्था राम्रो नहु न्जेलसम्मका लागि कोरियाले भिजा थपिदिने जानकारी गराएको छ।

यहि सोमबारबाट लागु हुने यो वि’शेष भिजामा म्या’नमारमा त्यहाँको शै’निकले स’त्ता हातमा लिएपछि जारी आन्दो’लन साम्य नहुन्जेल कोरियामा रहेका म्या’न’मारका नागरिकलाई बस्न दिइने भएको छ। कोरियाको न्याय मन्त्रालयका अनुसार यो व्य वस्थाले कोरियामा रहेका करिब २५ हजार म्या’नमारीहरु आफ्नो देश फर्कन सक्ने स्थिती नहुन्जेल कोरियामै बस्न सक्नेछन्।

आ’पतका’लिन ब्यवस्थाअनुसार कोरियाले त्यहाँ रहेका म्या’नमारका नागरिक जसको भिजा सकिन लागेको छ उनिहरुको भिजा अस्थाइ रुपमा थपिदिने छ। त्यसैगरी जसको भिजा सकिसकेको छ उनिहरुलाई पनि भिजा थपिने भएको छ। यस्तो व्य वस्था म्या’नमारमा स्थि’ती सामान्य भइ घर फर्कन सक्ने स्थि’ती भएसम्मका लागि हुनेछ।

मा’नवताको धरातलमा रहि म्या’नमारमा थप मानिसहरुको मृ, त्यु नहोस भनि यस्तो व्यव स्था गरिएको कोरियाका न्याय मन्त्री पार्क बो’म क्यो ले बताए। अहिले त्यहाँको से’नाले ब’ल प्रयो ग गरिरहेकाले हिं’सा भ’ड्कि ‘दा कै,यौं नागरिकको ज्या’ न गइस’केको छ। म्या’न’मारमा गत महिना से’नाले निर्वाचित सरकालाई ह’टाइ स’त्ता हातमा लिएपछि दिनहुँ प्र द’र्श नहरु भइरहेका छन्।

Author Since: Dec 06, 2019

Related Post