कोरिया खबर
दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालय द्वारा नेपाली दुतावासलाई एक वर्ष भिसा थप्ने बारे पत्राचार
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयले भिसा सकिने नागरिकहरुको एक बर्षको भिसा थपिने जानकारी नेपाली दुतावास दक्षिण कोरियालाई गराएको छ ।
दुतावासलाई प्राप्त पत्र अनुसार यही अप्रिल १३ तारिख देखि ३१ डिसेम्बर २०२१ भित्रमा भिसा सकिने ईपिएस श्रमीकहरुको(ई-९) एक बर्षको भिसा थपिने र कोरोनाको कारणले थपिएको ५० दिनको भिसा कायमै भएको अवस्थामा पनि एक बर्षे भिसाको लागि आवेदन दिन सकिने छ ।
तर १३ अप्रिल २०२१ अगावै भिसा सकिएर अबैधानिक भएकोहकमा भने भिसाको लागि आवेदन गर्न पाईने छैन ।
यस्तो छ भिषा थप्ने प्रकृया र प्रावधान