भ्र’ष्टाचारको मु’द्दामा जे’ल गएका कोरियाका पूर्व राष्ट्रपतिको घर लि’लामीमा बिक्री हुँदै
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
विधीको शासनबाट चल्ने देशहरुमा कोहि कसैलाई ग’ल्ति गरि उ म्कने छुट छैन। दक्षिण कोरियाको सबैभन्दा ठूलो र श’क्तिशाली पद राष्ट्रपति भैसकेका ब्यक्ति समेत अ’दालतबाट भ्र’ष्टचारी प्र’माणित भएपछी जे’ल च लान भएका छन। त्यतिमात्र हैन उनका सम्पति समेत राष्ट्रियकरण गरि लि’लामीमा बिक्री गरिएको छ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति लि म्यङ बाक श’क्तिको दु’रुपयोग र भ्रष्ट’चार गरेको ठहर गर्दै १७ बर्ष जे’ल च लान गरियो। उनि सन सन २००८ देखि २०१३ सम्म दक्षिण कोरियाका राष्ट्रपति रहेका थिए। त्यसअघि उनि सन २००२ देखि २००६ सम्म सउलको मेयर समेत रहेका थिए। सउलको मेयर हुनु अघि उनि हुण्डाई इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनका सिइओ समेत रहेका थिए।
अहिले भ्र’ष्टाचार गरेको प्रमा’णित भएपछि उनलाई अ’दालतले जे’ल पठाएको छ। उनको दक्षिण सउलमा रहेको घर समेत रा’ष्ट्रियकरण गरिएको छ। रा’ष्ट्रियकरण गरिएको उनको घर अहिले लि’लामीमा बिक्री गरिने प्रकृ या अघि बढाईएको छ। सरकारीकरण गरिएको सम्पत्ति बिक्री गर्ने वेवसाईट अनबि’डले जानकारी दिए अनुसार कोरिया एसेट मेनेजमेण्ट कर्पोरेशनले अप्रिल २८ मा एक सू’चना जारी गर्दै लिको खाङनामको नोङयोनमा रहेको उनको घर लि’लामीमा बिक्री गर्न लागिएको बताएको छ।
उनको घरको सुरुवाति बि’डिङ मूल्य ११ अर्ब १३ करोड कोरियन वन तोकिएको छ। यो प्र’कृया जुन २८ बाट सुरु भइ ३० सम्म रहनेछ। लि ले सन १९७८ मा उक्त घर किनेका थिए। उनको घर ६ सय ७३ बर्गमिटर क्षेत्रफलमा फै’लिएको छ। सउल राष्ट्रिय जिल्ला अ’दालतले उनको सम्पत्ति सन २०१८ मै रा’ष्ट्रियकरण गरेको थियो। गत अक्टोबरमा सर्वोच्च अ’दालतले उनलाई १७ बर्ष जे’ल स’जाय सुनाएको थियो। अ’दालतले उनलाई १३ अर्ब जरि’वाना समेत तो केको थियो।
लि म्यङ बाक अहिले पनि घर लि’लामी रो’क्न प्रयासरत छन। उनले लि’लामी रो’क्नका लागि उक्त घर आफ्नो मात्र नभएको बताएका छन। उनले त्यो घर आधामात्र आफ्नो भएको र आधा आफ्नो श्रीम ति किम योन अकको भएको बताइरहेका छन। उनको घर पहिलो लि’लामीमा बि’क्री नभएको खण्डमा ५ पटक सम्म प्र’कृया अघि बढाइनेछ। लि’लामी मूल्य घटाएर भएपनि उनको सम्मति बि क्री गरिन लागिएको छ। (छोसन इल्बो)
ईपिएस साथी