कोरियामा रेस्टुरेन्टको खाना नखाई ‘खाना मिठो छ’ भन्ने व्याक्ती पक्राउ !
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
दक्षिण कोरियामा रेष्टुरेन्टहरुले पैसा खुवाई आफ्नो बारेमा फे’क रिभ्यू लेख्न लगाएको घ’टना बाहिरिएको छ।
पैसा लिएर एक ब्यक्तिले रेष्टुरेन्टका खाना नै नखाई उनिहरुको राम्रो राम्रो रिभ्यू अनलाईन खाना डेलिभरी एपमा लेखेका थिए। उनलाई अ’दालतले १० महिना जे’ल स’जाय सुनाएको छ।
फे’क रिभ्यू लेख्ने ति ब्यक्ति इ’न्टरनेट मा’र्केटिङ ए’जेन्सीका सन्चालक रहेका थिए। उनले रेष्टुरेन्टको खाना नै नखाई “खाना मिठो थियो” भनेर रिभ्यु लेख्ने गरेका थिए। सन २०१७ को सेप्टेम्बर देखि २०२० मे भित्र रेष्टुरेन्टका सन्चालकहरुले उनलाई यस्तो काम गरेबापत पैसा दिने गरेको खु’लेको छ। हरेक १०० वटा राम्रा रिभ्यू गरेबापत ति ब्यक्तिले ३ लाख वन लिने गरेका थिए।
कोरियाको प्रख्यात खाना डेलिभरी गर्ने एप ‘फेदान मिनजोक’ को माउ कम्पनी ओवा ब्रदर्शका अनुसार अ’दालतले ति ब्यक्तिको आफू निर्दो’ष रहेको अपि’ललाई ब’दर गरेको छ। उनलाई सउल जिल्ला अ’दालतले सन २०२० को नोभेम्बरमा रेष्टुरेन्टको खानै नखाई खाना राम्रो मिठो छ भनि फे’क रिभ्यू गरेको आ’रोपमा दो’षि ठ’हर गरेको थियो।
ति ब्यक्तिले पैसा लिएर ३५ लाख फे’क रिभ्यू लेखेका थिए। रेष्टुरेन्टहरुलाई अन’लाईन एपमा फेमस बनाउनका लागि यस्तो गरिएको थियो। उनले यो गरे बापत कुल १० करोड ५० लाख वन लिएका थिए। फेब रिभ्यु लेख्नमा उनलाई अर्को एक कम्पनीले पनि पैसा दिएको हुन सक्ने अनुमान गरिएको छ।
अ’दालतको यो फै’सलाले साना तिना रेष्टुरेन्टहरुलाई रा’हत मिलेको छ किनभने उनिहरुले अब फे’क रिभ्यु पाएर एपमा फेमस भएकाहरुसँग प्र’तिष्प’र्धा गर्न गा’ह्रो हुने छैन। ओवा ब्रदर्श कम्पनीले पनि अबदेखि एपमा आउने रिभ्यूहरु स’त्य त’थ्य हो हैन भनि नि’गरानी राखिने बताएको छ।
कम्पनीले रिभ्युको नि’गरानी राख्नका लागि आ’र्टिफिसियल इन्टे’लिजेन्सको प्रयोग गरिरहेको छ जसले फे’क रिभ्यूको प’हिचान गरि त्यस्ता सदस्यलाई एपमा ब्ल’क गर्ने काम गर्दछ।
Eps sathi बाट