कोरियाबाट फर्केका यूवाले खोले मासु तथा तरकारी पसल,होलसेल मूल्यमै घरदैलो सम्मै डेलिभरी सुविधा !
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
दक्षिण कोरियामा रोजगारी गरी नेपाल फर्किएकाहरु अहिले विभिन्न क्षेत्रमा व्यवसायि’क रुपमा लाग्ने क्रम बढेको छ।
कोरियामा हुँदा सिकेको सीप तथा पूँजी नेपालमै लगानी गरी रोजगारी समेत सृजना गरिरहेकाहरु धेरै छन। यस्तै दक्षिण कोरियामा रोजगार गरि आफ्नो जन्मभुमि नेपाल फ’र्केर कोरिया रिटर्न साथिहरु मि’लेर स्वदेशमानै केहि गर्छु भनेर नवलपुर गैडाकोट – १६ मा `छिन्गु भेजिटेवल एन्ड फुड सप्ल्यास´ मार्ट खोलेका छन।
राजन कण्डेल र केहि साथीहरु मिलेर गैडाकोट १६ सातवजार नवलपुरमा फलफूल तथा तरकारी होलसे ल पसल खोलेका हुन। उनिहरुले यस क्षेत्रमा ताजा तरकारी तथा फलफूल होलसेल मूल्यमा बे च्नुका साथै तरकारी फलफूल घर घरमा फ्री डे लिभ री समेत गर्ने गरेका छन।
त्यसैगरी यो समूहले सोही ठाउँमा ‘छिन्गू मि ट सप्लाय र्स’ समेत खोलेका छन। यो पसल नवलपुरमा १६ नम्मर चोकबाट ५० मिटर तल रहेको छ। यस पसलबाट जि’ उँ’दा खसिबो’का होल’सेल मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार मा’सु घर घरमा समेत फ्री मै डे’लि’भरी समेत गर्ने गरिएको छ।
मा’सुका लागि तिलक गौतमलाई मोबाईल नम्मर ९८८०८४७६८२० मा सम्पर्क गर्न सकिन्छ। हामीहरु सबै कोरिया रि’टर्नीहरुका तर्फबाट उहाँलाई व्यवसायिक सफलताका लागि शुभकामना। इपिएस साथीबाट