कोरिया खबर

कोरियामा भयान’क कार दुर्घ’टना,एक विदेशी नागरिक सहित ४ घाईते !

सिओल

दक्षिणकोरियाको पश्चिमी बन्दरगाह स्थित इन्छन शहरमा तीनवटा सवारी एकआपसमा ठाेक्किएर दु’र्घट’ना हुदा एक बिदेशी नागरिककाे ज्या’न गएकाे छ।

‘दु’र्घट’नामा परी ज्यान गुमाउनेमा ३० बर्षिया लिबियाली नागरिक रहेको प्र’हरीले जनाएकाे छ । साथै अन्य सवारी साधनमा रहेका ६ जना घा”इते भएका छन ।

दु’र्घट’ना दिउसाे १:४१ बजे भएकाे ड्युटीमा खटिएका प्र’हरी अधिकारीले पुष्टि गरेका छन। विपरित दिशाबाट आइरहेकाे शेभ्रोलेट केमेरो कारले विपरीत लेन बाट आउँदै गरेको किया मिनी कारलाइ ठ’क्कर दिदा दु’र्घट’ना भएकाे प्रत्यक्ष निगरानीमा बसिरहेका प्र’ह’री अधिकारीले बताए ।

प्र’ह’री अधिकारीका अनुसार लिबियाली नागरिककाे कारकाे पछाडिकाे पाङ्ग्राले कु’ल्चिएर ज्या’न गएकाे थियाे । दु’र्घ’टनामा अन्य दुई सवारी साधनमा रहेका ६ जना सबै घा’इते भएका र ती सबै दक्षिण कोरियाली नागरिक रहेकाे प्र’ह’रीले जनाएकाे छ।

घाइते ६ जनाकाे नजिकैकाे अ’स्पतालमा उप’चार भैरहेकाे र सबैकाे अवस्था चि’न्ताज’नक रहेकाे बुझिएकाे छ।

सउलमा रहेकाे लिबियाली दूतावासलाई सूचना पठाइसकेको प्र’ह’रीले जनाएकाे छ। दु’र्घ’टनाको कारण पत्ता लगाउन प्र’ह’री अ’नुसन्धान गरिरहेकाे छ।Eps sathi

Author Since: Dec 06, 2019

Related Post