कोरिया खबर

नोभेम्बर १ बाट कोरियन सरकारले नयाँ निय’म ला’गू गर्दै, कोरियामा बस्नेहरुले जान्नैपर्ने

सिओल

दक्षिण कोरियामा यहाँको सरकारले आउँदो नोभेम्बर १ तारिखबाट ‘को’रो’नासँगसँगै बाँ च्ने’ तरि का अपनाउने भएको छ। यहाँको स्वा’स्थ मन्त्रालयका अनुसार कोरियाले देशभर खो’प अभियान सन्चालन गरी केहि दिनभित्रै करिब ७० प्रतिशत नागरिकहरुलाई खो’प लगाइसक्ने अवस्था भएपछि यस्तो नि’र्णय गरेको हो।

कोरियाका स्वा’स्थ मन्त्रीले भनेका छन अब सरकारले को’रो’नासँगसँगै बाँ’च्ने तरि’का अप’नाउँदै सामाजिक दू’रीका नि’य’महरु खुकुलो पार्ने छ भने कोरोनाका हरेक वि’रा’मीभन्दा पनि ग’म्भि’र बि’रा’मीहरुको उ’प’चारमा मुख्य ध्यान केन्द्रित गर्नेछ।

स्वा’स्थ मन्त्रालयले बुधवार राष्ट्रिय सभामा भएको बैठकमा यस्तो प्र’स्ताव गरेको हो। यसअघि सरकारले नोभेम्बर ९ तारिखबाट यस्तो योजना लागू गर्ने तयारी गरेता पनि १ हप्ता अगाडी नै अर्थात नोभेम्बर १ तारिखबाटै यो योजनामा जाने तयारी गरेको हो।

यसअघि खो’प अभियानमा केहि ढि’लो हुने हो कि भनेर नोभेम्बर ९ तारिखबाट को’रो’ना सँगसँगै बाँ’च्ने यो’जना लागू गर्न् तयारी गरिएको भएतापनि खो’प अभियान ति’ब्र ग’तिमा अगाडी बढेपछि १ तारिखबाटै यो यो’जना लागू गर्न लागिएको बताइएको छ।

कोरिया रो’ग नि’य’न्त्रण तथा रो’क’था’म एजेन्सिका प्रमुखले भनेका छन कि हामीले यहि अक्टोबर २३ देखि २५ भित्र कोरियाको खो’प दर ७० प्रतिशत पुग्ने तथा नोभेम्बर सम्ममा ८० प्रतिशत जनताले पूर्ण खो’प पाइसक्ने गरी काम गरिरहेका छौं।

कोरियाको सरकारले ७० प्रतिशत जनताले पूर्ण खो’प लगाइसकेको अ वस्थालाई एउटा सफल बिन्दू मानेको छ। सरकारले गत अक्टोबर १३ मा अबका दिनमा सामा न्य अ वस्थामा के कसरी फर्कन सकिन्छ भनेर अध्यन गर्नका लागि बिज्ञहरुको एउटा कमिटी गठ’न गरेको थियो।

उक्त कमिटीले गरेको अध्यन र सि’फारिस गरेको प्र’तिवेदनका आधारमा कोरिया सरकारले अब को’रो’नासँगसँगै बाँ’च्ने र’ण’निति लिएको हो।ईपिएस साथी

Author Since: Dec 06, 2019

Related Post