कोरिया खबर

दक्षिण कोरियामा सिम कार्ड,लाईन फोन बाट नठगिन ध्यान दिनुपर्ने कुराहरु !

प्रविन पौडेल

ईपिएस कामदार कोरिया जानु पूर्व वा पश्चात मोबाइलकाे सीममा धेरै नेपाली ठगिएको अवस्था छ ।ठगले सोझालाई ठग्ने अनेकौं उपाय खोजी रहेको हुन्छ ।त्यसैले सिमकाे किसिम र छुट्याउने बारेमा जानकारी लिएर ठगिनबाट जोगिन सकिन्छ।

१) प्रिपेड सीम : फारम भर्दा प्रष्ट सँग नेपालीमा अनुबाद भएको फाराममा प्रिपेड (선불.) लेखिएको हुन्छ यसमा कोरियाको बैंक खाता सँग लिंक हुँदैन त्यसो भएमा टेलिकमले विज्ञापनको लागि राखेको २/३ मानवन २/३महीना सम्म चलाउन सकिन्छ र पुनः प्रयोग गर्नु परेमा आफैले १ देखि ३ मानवन सम्म रिचार्ज गर्न सकिन्छ अन्यथा अरूले प्रयोग गर्न नमिल्ने गरी भाचेर फ्याक्न पनि मिल्दछ।

२) ठगले पोस्ट पेड़ सिंह लाई प्रिपेड सिंह भनेर झुक्याई बैंक खाता जोडीदिएर आफूले नचआदा नचादा समेत सिंम दिने गर्दछन् यसरी गर्नेमा कोरियाको तालिम केन्द्रमा काम गर्ने के हि नेपाली रहेको बुझिएको छ।उक्त तालिम केन्द्रमा बैंक खाता समेत खोल्नु पर्ने भएकोले उक्त खाता सिम सँग लिंक गरेको सुनिएको छ। यो धेरै विदेशी कामदारले मन पराउँदैनन्,

लाइन फोन : निशुल्क ,महंगो मोबाइल दिने महीनाको ४० डलर २ वर्ष सम्म तिरेको नेट रा कल फ्री भनेर बैंकको खाता लिंक गरी प्रक्रिया गरिन्छ यो सिम्म नेपाली महीनाको १५ लाख वन सम्म तिर्नु परेको र लाइन समेत काट्न नसकेको कसैले पेनाल्टी रकम तिरेर लाइन काटेको सुनिएको छ यस्तो कार्य जालझेल र पैसाको प्रलोभनमा गरी कोरिया जानु पूर्व ठग हरुले सोझा रा नथाहापाएका नेपाली कामदार लाई फारम भराएर दुख्ख दिएको २०१३ देखि कोरिया जाने नेपालीले आफूले भोगेका बताउँछन् ।

सिम आवश्यक पर्छ तर कसरी सुरक्षित सिम लिने?

१) सुरुमा फ्री प्रिपेड सिम लिने,प्रिपेड सिम लिँदा फारम काे शीर्षकमा राम्ररी हेर्ने त्यसमा फ्री प्रिपेड (선불. Usim) यु सिम लेखिएको हुन्छ र कोरियाको बैंक खाता लिंक नहुने निश्चित हुने र भरपर्दो मानिस रा उसको रा उक्त टेलिकमको कोरिया र नेपालको सम्पर्क भएको ब्रुसर लिने ।

२) सिम लिँदा सकेसम्म ईमान्दार पृष्ठ भूमि भएको सँग विश्वासिलो भरपर्दो व्यक्ति सँग लिने भरपर्दो व्यक्ति सामाजिक सञ्जालबाट वा पुराना साथीबाट बुझेर समेत पत्ता लगाउन सकिन्छ वा कोरिया सम्बन्धित क्षेत्रमा लामो समय काम गरेको व्यक्ति व संस्थालाई अनुमान गरेर विश्वास गर्न सकिन्छ।

प्रवीन पौडेल

लामो समय देखि कोरियामा वा नेपालबाट कोरिया जानु पूर्व देखिनै कोरिया जाने EPS पासर/जाने लाई अफ्ट्यारोमा ( रेमिटान्स ,प्रिपेड फ्री सिम,कोरियाको बैंक खाता नेपाल बाटै, कोरिया/नेपाल बाट थेजिकम प्रक्रिया/ कोरियाको बैंकमा पैसा रहेको खातावाल नेपालमा आइसकेको र उक्त रकम निजको खातामा ल्याउन निशुल्क सहयोग गर्दै आइ रहेको , नेपाल तथा कोरियाको बैंकिङ क्षेत्रमा लामो अनुभव भएको ।

Author Since: Dec 06, 2019

Related Post