कोरिया खबर

कृषिमा बित्तिय सेवा तथा सहुलियतपूर्ण कर्जाको पहिचानको लागि एनआरएनए कोरियाको कार्यक्रम

सियोल

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले आयोजना गर्दै आएको “बिदेशमा सीप र पूंजी आर्जन गरौ, स्वदेशमा कृषि उद्दममा लगानी गरि आत्मनिर्भर र समृद्ध बनौ” भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाको आठ हप्ते अनलाइनमा आधारित कार्यक्रमको पाचौं भाग अन्तर्गत “कृषि उद्दममा वित्तीय सेवा तथा सहुलियतपूर्ण कर्जाको पहिचान” गर्ने विषयमा तालिम तथा अन्तरक्रिया कार्यक्रममा प्रशिक्षक प्रेम खनालले दिने भएका छन्।

कार्यक्रममा उपस्थिति हुन र कृषि उत्पादन,उद्यम वितिय सेवा कर्जाको लागि आवश्यक प्रक्रिया बुझ्नका र पहिचानका लागि वेबनारमा उपस्थिति हुन कोरियावासी नेपालीलाई एनआरएनए कोरिया अध्यक्ष दीपक पुनले अनुरोध गरेका छन् त्यस्तै हरेक हप्ता पुर्ण रुपमा तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र दिने व्यवस्था गरिएको अध्यक्ष दीपक पुनले बताएका छन्।

पाँचौं हप्ता

प्रशिक्षक: श्री प्रेम खनाल
Date: May 8, 2022
Time: 8 PM Korea Time (KST)
ZOOM ID: 972 907 5188
Passcode: 123456
ZOOM Link:

https://us02web.zoom.us/j/9729075188?pwd=R0xZV2kvWWwyM3BPQ1I4OFViMG84Zz09

Author Since: Dec 06, 2019

Related Post