कोरिया खबर

पुन: कोरियामा ३० लाख कोरियन वोन पुरस्कारको दोस्रो पब्जी प्रतियोगिता हुँदै ।

गुरुदत्त न्यौपाने /सउल

दक्षिण कोरियामा नेपालीहरुलाई लक्षित गरी दोङ्देमुनमा अबस्थित एच. डी मोबाईलले दोस्रो पब्जी ब्याटल प्रतियोगिता गर्ने भएको छ।एच.डी मोबाईल मार्केटिङ म्यानेजर सन्तोष राईका अनुसार अघिल्लो हप्ता ३० लाख कोरियन वोन पुरस्कारको पब्जी प्रतियोगिता को सफलता पश्चात पुन तिस लाख पुरस्कार सहितको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

“पहिलो पब्जी प्रतियोगितामा केही कमी कमजोरी भएको हो,हामी खेलको प्रत्यक्ष लाईभ समस्या भएको कारणले पुरा खेल लाईभ देखाउन सकेनौँ,अहिले दोस्रो प्रतियोगितामा हामी अझै शशक्त र पुर्ण तयारीका साथ प्रतियोगिता आयोजना गर्दैछौ।आशा छ कोरियामा हुने पब्जी प्रति आस्था राख्नुहुने नेपालीहरुले आ आफ्नो ग्रुप गराएर आबेदन दिनुहुनेछ।” राईले भने।

दोस्रो पब्जी प्रतियोगितामा भाग लिन चाहनेहरुले आ आफ्नो स्क्वायड रजिस्टर गर्नुपर्ने हुन्छ।स्क्वायड रजिस्टर गर्दा स्क्वायड नाम र क्ल्यान ट्यागमा बिशेष ध्यान पुर्याउन आग्रह गरिएको छ।आफ्ना स्कवायडका सबै खेलाडीको क्ल्यान ट्याग एउटै हुनुपर्ने तथा सबै खेलाडीहरु कोरियामै भएको हुनुपर्ने बताईएको छ।

क्ल्यान ट्याग एउटै बनाउन कोरियाका कन्भेनियन्स स्टोर सियु,जि एस ट्वान्टीफोर,तथा सेभेन ईलेभेन मा गएर गुगल प्लेकार्ड किनेर नाम परिवर्तन गर्न सकिने जनाईएको छ।आबेदन भर्नको लागी यो लिङ्कमा क्लिक गरी आफ्नो बिबरण भर्न सक्नुहुनेछ।

https://accounts.google.com/ServiceLogin?service=wise&passive=1209600&continue=https://docs.google.com/forms/d/1FvxQ3BCorAtHzWWE-gszOctHEgLr0Ttn5qklPGOeTts/viewform?edit_requested%3Dtrue&followup=https://docs.google.com/forms/d/1FvxQ3BCorAtHzWWE-gszOctHEgLr0Ttn5qklPGOeTts/viewform?edit_requested%3Dtrue&ltmpl=forms

साथै बिस्तृत जानाकारीको लागी सन्तोष कुमार राई ०१०-७६५९०८८३मा सम्पर्क गरी बुझ्न सकिनेछ।

उहाँको स्ट्याटस जस्ताको तस्तै हेर्नुहोस।

नमस्कार कोरियाबासी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा यहाँ हरुलाई अबगत नै होला गएको हप्ता हामिले 1st hd mobile PUBG tournament सफलताका साथ सप्पन्न गरिसकेका छौ।पहिलो Tournament भएकोले केही कमि कमजोरि हरु पक्कै थिए बिशेष गरि फेसबुक लाईभ गर्दा समस्या आएको थियो,आगामी दिनहरुमा यी अनि यी जस्तै समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नेछौ।यहि आउदो जनवरि देखि नया 30,00,000 वोन Cash prize भएको hd mobile knock-out PUBG Tournament Season 1 आयोजना गर्दै छौ सहभागि हुन चाहानुहुने सबै जना कोरियामा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरु Squad बनाएर सहभागि हुन सक्नुहुनेछ।।

यसै पोस्टको तल हामिले एउटा लिङ्क दिएका छौ,त्यो लिङ्क खोलेर तपाईहरु आफैले squad register गर्न सक्नुहुनेछ।।कृपया Squad Registet गर्दा बिशेष रुपमा Squad Name र Clan tag लाई ध्यान दिनुहोला सबै player को clan tag same हुनुपर्छ र Player हरु कोरियामै रहेका मात्रै हुनुपर्छ।(clan tag same बनाउन uc किनेर Name change गर्नुपर्ने हुन्छ UC किन्नको लागि नजिकैको CU,GS,7/11 स्टोरहरुमा Google play card पाईन्छ त्यो किनेर change गर्न सक्नुहुन्छ)।कृपया यो लिङक खोलेर चाडो भन्दा चाडो आफ्नो टिम register गर्नु होला याद गर्नुहोला एक पटक टिम register भएपछि कुनै पनि हालतमा केही पनि परिबर्तन हुने छैन।।धन्यवाद।। बृस्तृत जानकारिको लागि 01076590883 मा सम्पर्क गर्नुहोला धन्यवाद।

साथै कुनै पनि ब्रान्डका नया फोन,पुराना फोन तथा लाईन फोन,ipad,Tab, macbook,सिम कार्ड मोबाईल accesories चाहीएमा हामिलाई सम्झन सक्नुहुनेछ।

Author Since: Dec 06, 2019

Related Post