News

चिनियाँलाई लुम्बिनी घुम्न चिनियाँ अभिनेत्री छिङको यस्तो आह्वान

बुटवल-नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङले चिनियाँलाई लुम्बिनी घुम्नका लागि आह्वान गर्ने बताएकी छिन्।बुद्ध जन्मस्थल लुम्बिनी आएकी छिङले लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँगको भेटमा लुम्बिनीमा पर्यटक बढाउनका लागि प्रयास गर्ने बताइन्।उनले नेपालका विभिन्‍न पर्यटकीय स्थलहरुको भिडियो डकुमेन्ट्री निर्माण गरेर प्रचारप्रसार र प्रवर्द्धन गर्ने बताएकी छिन्।गत अक्टोबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाई सद्भावना दूत घोषणा गरेको थियो। उनको टोली डिसेम्बर १२ मा फर्कने कार्यक्रम रहेको छ।

लुम्बिनीमा उनलाई विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई, सूचना अधिकृत राजन बस्नेत, पथप्रदर्शक दिलिप राईलगायतले स्वागत गर्दै लुम्बिनीको ऐतिहासिकताका बारेमा जानकारी गराएका थिए।लुम्बिनी घुमेर उनी कपिलवस्तुको तिलौराकोट क्षेत्रको भ्रमण गरेकी छिन्। उनले नेपालका विभिन्‍न पर्यटकीय स्थलहरुको भिडियो डकुमेन्ट्री निर्माण गरेर प्रचारप्रसार र प्रवर्द्धन गर्ने बताएकी छिन्।गत अक्टोबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाई सद्भावना दूत घोषणा गरेको थियो। उनको टोली डिसेम्बर १२ मा फर्कने कार्यक्रम रहेको छ।उनको टोली डिसेम्बर १२ मा फर्कने कार्यक्रम रहेको छ।लुम्बिनी आएकी छिङले लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँगको भेटमा लुम्बिनीमा पर्यटक बढाउनका लागि प्रयास गर्ने बताइन्।उनले नेपालका विभिन्‍न पर्यटकीय स्थलहरुको भिडियो डकुमेन्ट्री निर्माण गरेर प्रचारप्रसार र प्रवर्द्धन गर्ने बताएकी छिन्।

उनले नेपालका विभिन्‍न पर्यटकीय स्थलहरुको भिडियो डकुमेन्ट्री निर्माण गरेर प्रचारप्रसार र प्रवर्द्धन गर्ने बताएकी छिन्।गत अक्टोबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाई सद्भावना दूत घोषणा गरेको थियो। उनको टोली डिसेम्बर १२ मा फर्कने कार्यक्रम रहेको छ।तिलौराकोट क्षेत्रको भ्रमण गरेकी छिन्। उनले नेपालका विभिन्‍न पर्यटकीय स्थलहरुको भिडियो डकुमेन्ट्री निर्माण गरेर प्रचारप्रसार र प्रवर्द्धन गर्ने बताएकी छिन्।गत अक्टोबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाई सद्भावना दूत घोषणा गरेको थियो। उनको टोली डिसेम्बर १२ मा फर्कने कार्यक्रम रहेको छ।

Author Since: Dec 06, 2019

Related Post