Author: siddhartha@post

देवेन्द्र पुनको शब्द, संगीत तथा मौषमी गुरुङको निर्देशनमा ‘तिमीलाई माया’ सार्वजनिक
- by siddhartha@post
- 7 days ago
- 0 comments
गुरुदत्त न्यौपाने/सिओल कोरियामा कार्यरत यूवाहरुको सक्रियतामा ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक उत्तम मगरको स्वरमा सजिएको ‘तिमीलाई माया’ बोलको म्युजिक भिडियोमा देवेन्द्र पुनको शब्द, संगीत भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। उक्त भिडियोमा सोनाम
Read More
स्थानीय तहसँगको सेटिङमा कोरियामा कामदार पठाउँदै एजुकेसन कन्सल्टेन्सी
- by siddhartha@post
- 1 week ago
- 0 comments
काठमाडौं गुल्मी धुर्कोटमा रोनिस घर्ती (नाम परिवर्तन) मंगलबार भारतको बाटो हुँदै कोरियातिर लागे । धुर्कोट गाउँपालिकाले कोरियामा मौसमी कामदारका रुपमा पठाउन छनोट भएका उनी केही हप्ता यता कोरिया उड्ने चक्करमा काठमाडौंमै बिताए । दलाललाई करिब ४ लाख बुझाएर कोरिया पुगेका
Read More
थेगुमा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागलुङ समाजको पोल्टामा
- by siddhartha@post
- 2 weeks ago
- 0 comments
बोम्जन गुरुङ सउल कोरिया स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको आयोजनामा सम्पन्न दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाज दक्षिण कोरियाले आफ्नो पोल्टामा पारेको छ । थेगु सहरको कुजी खेलमैदानमा भएको उक्त प्रतियोगिताको फाईनलमा नेपाल मगर संघ
Read More
कीर्तिपुरको फोहोर एनआरएनएले कोरियन प्रविधिबाट व्यवस्थापन गर्ने
- by siddhartha@post
- 3 weeks ago
- 0 comments
सिओल गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी)का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको छ । सो
Read More
अब नेपालका कुनै पनि पालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउन नपाउने
- by siddhartha@post
- 3 weeks ago
- 0 comments
सिओल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरियाका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गरी कृषि क्षेत्रमा मौसमी कामदार नपठाउन सबै पालिकाहरूलाई पत्राचार गरेको छ ।पालिकाहरूले दक्षिण कोरियाको कृषि क्षेत्रमा मौसमी कामदारका रूपमा आफूखुसी कामदार पठाउने प्रक्रिया थालेपछि मन्त्रालयले यस्तो
Read More
कोरियामा काम गरेर फर्कने हरुलाई खुशीको खबर !
- by siddhartha@post
- 4 weeks ago
- 0 comments
सिओल दक्षिण कोरियाको रोजगारीबाट स्वदेश फर्किएका श्रमिकलाई थप दक्ष बनाउँदै नेपालमै रोजगारीको अवसर सिर्जना गर्न वा स्वरोजगार बनाउन कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपाललाई सहयोग गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग
Read More
कोरियाको सहयोगमा तेह्रथुममा आधुनिक विद्यालय बन्ने
- by siddhartha@post
- 1 month ago
- 0 comments
तेह्रथुमको आठराई गाउँपालिका ४ ईवा स्थित प्रणामी माध्यमिक विद्यालयमा आधुनिक विद्यालय भवन निर्माण हुने भएको छ । अम होंङ गिल ह्युमन र यम वेलफेयर फाउण्डेशन कोरियाको सहयोग तथा आठराई गाउँपालिकाको साझेदारीमा १८ काठे भवन निर्माण हुने भएको हो । फाउण्डेशनको
Read More
बुधबार बिहानै उत्तर कोरिया द्वारा ३ वटा परमाणु हतियार प्रहार, ब्यालेस्टिक मिसाईल हुन सक्ने
- by siddhartha@post
- 1 month ago
- 0 comments
टोकियो आज बिहानै उत्तर कोरियाद्वारा लगातार ३ वटा ब्यालेस्टिक मिसाईल जस्तै लाग्ने परमाणु हतियार प्रहारको जापानी रक्षा मन्त्रालयले जनाएको छ । जापानमा भएको क्वाड सम्मेलन र यसैको अवसरमा अमेरिकी राष्ट्रपती जो बाईडेनको दक्षिण कोरिया तथा उत्तर कोरिया भ्रमणको पुर्व सन्धामै
Read More
फेसबुकको सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?
- by siddhartha@post
- 2 months ago
- 0 comments
सुचना/प्रविधि सोसल मिडिया प्लाटर्फम फेसबुकका दैनिक करोडौं सक्रिय प्रयोगकर्ता छन् । वास्तवमा फेसबुक अहिले आम मानिसको जीवनको अहम हिस्सा बनिसकेको छ भन्दा फरक पर्दैन । प्लाटर्फमलाई प्रयोगकर्ता मैत्री बनाउन तथा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिनका लागि फेसबुकले निरन्तर विभिन्न नयाँ नयाँ
Read More
अस्ट्रेलियामा बिदेशी कामदारको चरम अभाव, नेपालबाट कामदार लैजाने तयारी..
- by siddhartha@post
- 2 months ago
- 0 comments
काठमाडौँ- अस्ट्रेलियाका व्यवसायीहरूले देशभर रहेका कम्पनीहरूमा देखिएको कामदारहरूको चरम अभावलाई यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका छन्। उनीहरूले सिपयुक्त आप्रवासीहरूलाई सजिलोसँग स्थायी वासस्थान भिसा दिने व्यवस्था लगायत थप सुविधाहरू दिएर अस्ट्रेलियामा आउन आकर्षित गर्न समेत दबाब दिइरहेका छन्। कोभिड-१९ प्रतिबन्धहरू हटेपछि
Read More