Siddhartha Post

News Online Portal !

Category: जापान समाचार

जापान समाचार

जापानको लाहुरे बन्न छाडेर बाख्रापालन, सुरूमा कसैले ऋ’ण पत्याएनन् !

बागलुङ बागलुङको गलकोट नगरपालिका क्षेत्रका विभिन्न पहिचान छन् । धेरै पहिचान मध्य झ’ट्ट सम्झने पहिचान हो‘लाहुरे’हरुको क्षेत्र । हुन पनि त्यस क्षेत्रका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा नगएको परिवारका सदस्य पाउन कठीन हुन्छ । जापानीज लाहु’रेहरुको

Read More
जापान समाचार

प्रहरीको कार चोरेको आरोपमा एक पुरुष पक्राउ

फुकुओका फुकुओका प्रिफेक्चरल प्रहरीले गस्तीमा प्रयोग गरिने एउटा कार चोरेको आशंकामा एक ५१ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अक्टोबर १४ मा सो घटना भएको भन्दै क्योदो न्यूजले समाचार छापेको छ । यामागुची प्रिफेक्चरका काजुनारी आमिमोतो फुकुओका प्रिफेक्चरको

Read More
जापान समाचार

सुपरमार्केटको भुँइमा चिप्लिएर लड्ने व्यक्तिले पाए २ करोड १० लाख

टोकियो टोकियोको एक अदालतले सुपरमार्केटमा चिप्लिएर लडेका एक ग्राहकलाई १ लाख ९० हजार डलर तिर्न सुपरमार्केट सञ्चालकलाई आदेश दिएको छ । सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चुहिएको पानीका कारण भिजेको भुँइमा चिप्लिएर घाइते भएका ती व्यक्तिलाई सो रकम तिर्न

Read More
जापान समाचार

जापानी सुन्दरी नायिका सुजुलाई कोरोना सङ्क्रमण !

सोल प्रख्यात जापानी नायिका सुजु हिरोजलाई कोरोना संक्रमण भएको छ । उनको सचिवालयले दिएको जानकारी अनुसार कोरोना संक्रमण भएता पनि उनमा कुनै किसिमका लक्षण नभएको तथा उनको स्वास्थ्य स्थिति समेत सामान्य छ । पछिल्लो समयमा छायाङ्कन गरिएका फिल्ममा संलग्न रहेका

Read More
जापान समाचार

नेपालीका काका ससुरा जापानको प्रधानमन्त्री निर्वाचित ! नेपालले सिधा लाभ लिन सक्ने

काठमाडौं जापानको नयाँ प्रधानमन्त्री योशिहिडे सुगा निर्वाचित भएका छन् ।सुगा जापानको प्रधानमन्त्री बन्नु नेपालको लागि पनि निकै महत्वपूर्ण छ किनकि उनी नाताले गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष भवन भट्टका काका ससुरा पर्छन् । सुगासँग भट्टको व्यक्तिगत सम्बन्धका कारण यसबाट

Read More
जापान समाचार

एनआरएन पुर्व अध्यक्ष भवन भट्टका काका ससुरा जापानको प्रधानमन्त्रीमा प्रवल दावेदार !

लण्डन आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्रीका रुपमा लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई प्राप्त गर्ने प्रवल सम्भावना देखिएको छ । बर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वासपात्रका रुपमा रहेका सुगाले पछिल्लो सर्बेक्षणमा पार्टीका दुई तिहाइ नेताको समर्थन पाउने देखाएको छ । सबैभन्दा लामो

Read More
जापान समाचार

जापानमा झुट्टो विवरण पेश गरी ऋण लिने दुई नेपाली प’क्राउ !

टोकियो , जापान गलत नाता देखाएर जापानको भिसा दिलाएको घटनामा दुई नेपाली पक्राउ परेको घटना सेलाउन नपाउदै जापानमा अर्को घटनामा दुई नेपाली जापान प्रहरिको फन्दामा परेका छन । कोरोना भाइरसको कारणले आम्दानी घटेका घरपरिवारलाई जापान सरकारले दिंदै आएको बिना ब्याज

Read More
जापान समाचार

साली लाई छोरी भनी नक्कली कागजात बनाई जापान गएका २ नेपाली प’क्राउ !

टोकियो अध्यागमन कानूनको उल्लघंन गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ परेका छन् । जापानको इवाराकी केन स्थित अध्यागमन कार्यालयले नक्कली कागजपत्र बनाई आवास अनुमति लिन खोजेको आरोपमा एक महिला सहित अर्का एक पुरुषलाई पक्राउ गरेको जापानी समाचार संस्था एनएचके टेलिभिजन

Read More
जापान समाचार

विदेशी विद्यार्थीको लागि प्रवेश छिटै खुकुलो बनाउँदै जापान

टोकियो जापानले आगामी केही हप्ता भित्रै विदेशी विद्यार्थीहरूको लागि जापान प्रवेश खुकुलो बनाउने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले सीमा बन्द गरेको थियो । तर स्रोतहरूको भनाई उद्धृत गर्दै आसाही शिम्भुनले शनिवार समाचार छापेको हो । प्रतिबन्धका

Read More
जापान समाचार

जापानमा ७० वर्षभन्दा बढी उमेरका सवारी चालकको संख्या १ करोड

टोकियो जापानमा ७० वर्ष वा सोभन्दा बढी उमेरका वैधानिक चालक अनुमति–पत्र हुने ड्राइभरहरुको संख्या १ करोड नाघेको छ । सरकारले शुक्रवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०१९ मा सो उमेर समूहका चालकको संख्या १ करोड १९ लाख ५० हजार

Read More