Category: बिचार/ब्लग

सुवन स्टेसन गेट नम्बर एघार !
- by siddhartha@post
- 3 weeks ago
- 0 comments
दिपेश कार्की सुवनको एघार नम्बर गेट बाट फुत्त उक्लियौ ,झम्मक्कै परेको साझ , अनि नजिकै रहेको नेपाली होटल अगाडीको झिलिमिली रमझम ,मानिसहरुको भागदौड उस्तै | अलि चारपाइला पर पुतली बजार |(बिसेष गरि नेपालीले राखेको नाम )साबिक भन्दा मानिस अलि हतारमा
Read More
कोरियन संस्कार !
- by siddhartha@post
- 3 months ago
- 0 comments
उपेन्द्र ढुङ्गाना हुनत यो कोरियनको संस्कार हो यसप्रती मेरो सम्मान छ तरपनी एउटा सानो कचौरामा चार गाँस भात दियर मान्ही मग भन्ने शब्द मेरो मनमा निकैनै खट्किरहेको थियो । शुरुवातमा आउंदा कोरियन संगै खान बसिन्थ्यो । उनिहरु तुलनात्मक रुपमा हामिभन्दा
Read More
कोरियामा हांच्छ्युं काण्ड !
- by siddhartha@post
- 3 months ago
- 0 comments
उपेन्द्र ढुङ्गाना आज सिक्ताङमा खाना खान गाको खांदाखांदै हांच्छ्युं आउला जस्तो भो । हांच्छ्युं गर्न लागेको मात्र थियं तर अल्लि अगाडि ईपिएस नेपाल फेमिलीमा पोस्ट भाको एउटा कुरा सम्झिन पुगें। कोरियन होटलमा हांच्छ्युं गरेको गाइज केही कोरियनहरु खान छोडेर त्यत्तिकै
Read More
राउटे कोरियन !
- by siddhartha@post
- 3 months ago
- 0 comments
उपेन्द्र ढुङ्गाना जब म ट्रेनिङ सेन्टरबाट साहुको गाडिमा पहिलोपटक कम्पनी जाँदै थिय बाटोमा साहुले आकाशतिर फर्केर सोध्यो तेरो देशमा घाम छ ? खेततिर देखाउंदै तेरो देशमा चामल छ ? अल्लि पर औंला तेर्स्याउंदै तेरो देशमा पहाड छ ? केही बर्षपछी
Read More
अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु त फरिया उचालेर स्तन ढाकेजस्तै हो
- by siddhartha@post
- 4 months ago
- 0 comments
सुस्मा तिमिल्सिना प्रधानमन्त्री ओलीको सपना, उनको योजना रेल यथावत विपना भइदियो- रेल आयो ! सामाजिक संजाल आज भोलि यति छिटो छ कि बहस, पैरवि, फैसला बनेर कुनै पनि बिषय घडिको सुई चले जस्तै सेकेण्डमै आइहाल्छ। नेपालको कुना मात्र होइन विश्वको
Read More
कोरोना कहरकै बिच कोरिया बाट नेपाल फर्केर भोगेको पिडा !
- by siddhartha@post
- 6 months ago
- 0 comments
कोरोना कहर कै बीच गरिएको यात्रा अनुभव वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा प्रवासी मजदुरको रुपमा झण्डै एक दशक (१० वर्ष) बिताईयो । दस वर्षे कार्यकालमा विभिन्न दु:ख, पीडा, समस्या, चुनौती र अप्ठ्याराहरु भोगियो । सन् २०२० मे ११ तारिखका दिन
Read More
नाघ्न नसकिएको जातको पर्खाल !
- by siddhartha@post
- 8 months ago
- 0 comments
भर्खरै रुकुम मा कथित तल्लो र उप्पल्लो जात बिच को प्रेम सम्बन्ध बाट सिर्जित अत्यन्त काहलि लाग्दो घटनाले नेपाली समाज मा ठुलै तरंग ल्याएको छ ।घटना अत्यन्त आमानबिय र क्रुर छ भन्ने कुरा मा कुनै दुई मत छैन ,तर उक्त
Read More
कोरोना संक्रमण – बोल्ड डिसिजन गरौँ !
- by siddhartha@post
- 11 months ago
- 0 comments
जनस्वास्थ बिज्ञ डा. Rabindra पाण्डे लेख्नुहुन्छ । १. भिजिट नेपाल १ बर्ष सारौँ । भिजिट नेपाल २०२१ मा राखौं । कोरोना नियन्त्रण हुन, मान्छेको मनबाट त्रास हट्न यो बर्ष पुरै लाग्छ । अन्य देशले पर्यटकलाई भिसा नदिने नीति अबलम्बन गरेका
Read More
दिमागमा धेरै कुराहरू खेलेर तनावमा हुनुन्छ ? दिमागी सन्तुलनका लागी यसाे गर्नुहाेस
- by siddhartha@post
- 11 months ago
- 0 comments
मानसिक तनावका थुप्रै कारणहरू छन्। हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ। जस्तै भूकम्पका कारण कति व्यक्तिलाई तनाव भयो कतिलाई भएन।मुख्य कुरा कुनै पनि
Read More
सामाजिक सञ्जालमा यसरी समय वर्वाद गरिरहनु भएको त छैन ?
- by siddhartha@post
- 11 months ago
- 0 comments
तपाइ दिनमा कति घन्टा सामाजिक सञ्जालमा बिताउनु हुन्छ ? हामी मध्ये कतिपय बिहान उठेदेखि बेलुका ननिदाउञ्जेलसम्मै सामाजिक सञ्जालमै झुण्डिरहन्छौं । अरुसँग (आमुने सामुने बसेर) गफ गरिरहँदा, खाना खाइरहेको बेलामा, छिभी हेर्दै गर्दा र हिड्दा मात्रै होइन शौचालय जाँदा समेत स्मार्टफोनमा
Read More