Siddhartha Post

News Online Portal !

Category: समाचार

समाचार

एप्पलको कीर्तिमान, आइफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले आइफोन बिक्रीको आँकडामा नयाँ कोशेढुङ्गा पार गरेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । योसँगै विश्वमा हरेक ७ जनामध्ये एकजनाले आइफोन चलाउँदछन् । यद्यपि प्रिमियम अर्थात महँगो फोनको रुपमा

Read More
समाचार

थाइराइड कम हुने रोगका लक्षणहरू

स्वास्थ्य थाइराइड एक प्रकारको अन्तश्रावी हार्मोन हो । यस हार्माेनको उत्पादन थाइराइड ग्रन्थीले गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको अग्र एवं तल्लो भागमा रहेको रूद्रघण्टीभन्दा केही तल रहेको हुन्छ । यस ग्रन्थीले ट्राइआयडोथाइरोनिन (टी३) र टेट्राआइडोथायरोनिन (टी४) र थाइरोक्याल्सिटोनिन नामक

Read More
समाचार

फ्रान्सेली कम्पनीले पायो ई–पासपोर्ट छाप्ने ठेक्का

काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने भएको छ । यो त्यही कम्पनी हो, जसले २० लाख ई–पासपोर्ट छाप्न भनी राहदानी विभागले आह्वान गरेको टेन्डरमा यसअघि पर्याप्त कागजात पेश गर्न सकेको थिएन ।

Read More
समाचार

विदेशबाट श्रमिक ल्याउने चाटर्ड उडान बन्द, अबदेखी थपिए नियमित उडान

काठमान्डौँ सरकारले बिहीबारदेखि नियमित उडान थप गरेको छ। विदेशबाट अलपत्र श्रमिकलाई ल्याउन उडान थप गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बिहीबारदेखि नियमित उडान थप भएका छन्। विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको क्षेत्रीले बताए।

Read More
समाचार

कोरियाबाटै नेपालका कस्ता क्षेत्रमा लगानी गर्न सकिएला ?

खेम कार्की कोरिया नेपालीहरुको लागि रोजगारको प्रमुख गन्तव्य मुलुक । १२ वर्ष अगाडि पहिलो पटक कोरियाको लागि पाईला चाल्दा धेरै सपनाहरु थिए । कोरियामा ईपिएस मार्फत ४ वर्ष १० महिनाको कार्यकाल र १० वर्ष भन्दा बढिको कोरियाको बसाईबाट धेरै कुरा

Read More
समाचार

इपिएस नेपालको प्रमुखमा इन्द्र गौतम

सन्दिप पान्डे /सिओल बैदेशिक रोजगार विभागले इपीएस नेपालको प्रमुखमा इन्द्र गौतमलाई नियुक्त गरेको छ । निवर्तमान इपीएस प्रमुख कृष्ण खनाल कतारको श्रम सहचारिको नियुक्त भएदेखि रिक्त रहेको पदमा विभागले गौतमलाई नियुक्त गरेको हो । गौतम यस अघि स्वास्थ्य सेवाविभागमा कार्यरत

Read More
समाचार

अमेरिकी सरकारको आदेशविरुद्ध अदालत जाँदै टिकटक

काठमाडौं छोटो भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको ढोका ढक्ढकाउने भएको छ । यही सोमबार टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल गर्ने तयारी गरिरहेको रोयटर्सले

Read More
समाचार

भदौ १६ देखि नियमित उडान, यी प्रावधान पुरा गर्नेले मात्र नेपाल जान पाउने

काठमाण्डौं सरकारले भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सेप्टेम्बर १ देखि नियमित तथा चार्टर्ड उडानबाट विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो । सरकारले गरेका निर्णयहरुको बारेमा जानकारी दिंदै सरकारका

Read More
समाचार

नेपाल कोरिया मैत्री अस्पतालका ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकाको मध्यपुर ठिमीस्थित नेपाल कोरिया मैत्री अस्पतालका तीन नर्ससहित चार जनामा कोरोना भाइरस संक्रमण भएको छ। अस्पतालका नर्स र कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेक अस्पतालका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालले शनिबार तीन नर्सिङ कर्मचारी र एक

Read More
समाचार

एप्पलको साझेदारले भन्यो – अब चीनका दिन सकिए

काठमान्डौँ अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ । फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब

Read More