Siddhartha Post

News Online Portal !

Month: October 2020

बिचार/ब्लग

कोरियामा हांच्छ्युं काण्ड !

उपेन्द्र ढुङ्गाना आज सिक्ताङमा खाना खान गाको खांदाखांदै हांच्छ्युं आउला जस्तो भो । हांच्छ्युं गर्न लागेको मात्र थियं तर अल्लि अगाडि ईपिएस नेपाल फेमिलीमा पोस्ट भाको एउटा कुरा सम्झिन पुगें। कोरियन होटलमा हांच्छ्युं गरेको गाइज केही कोरियनहरु खान छोडेर त्यत्तिकै

Read More
News

३० करोड किलोमिटरभन्दा टाढाको क्षुद्रग्रहबाट नासाको यानले संकलन गर्‍यो नमूना

प्रविधि अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यानले ३० करोड किलोमिटरभन्दा टाढाको क्षुद्रग्रहमा पुगेर त्यसको नमूना संकलन गर्न सफल भएको छ। मानवरहित अन्तरिक्षयानले निकै महत्त्वकांक्षी अभियानअन्तर्गत त्यति टाढा पुगेर क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्ने काम पूरा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उक्त

Read More
समाचार

थाइराइड कम हुने रोगका लक्षणहरू

स्वास्थ्य थाइराइड एक प्रकारको अन्तश्रावी हार्मोन हो । यस हार्माेनको उत्पादन थाइराइड ग्रन्थीले गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको अग्र एवं तल्लो भागमा रहेको रूद्रघण्टीभन्दा केही तल रहेको हुन्छ । यस ग्रन्थीले ट्राइआयडोथाइरोनिन (टी३) र टेट्राआइडोथायरोनिन (टी४) र थाइरोक्याल्सिटोनिन नामक

Read More
समाचार

फ्रान्सेली कम्पनीले पायो ई–पासपोर्ट छाप्ने ठेक्का

काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने भएको छ । यो त्यही कम्पनी हो, जसले २० लाख ई–पासपोर्ट छाप्न भनी राहदानी विभागले आह्वान गरेको टेन्डरमा यसअघि पर्याप्त कागजात पेश गर्न सकेको थिएन ।

Read More
कोरिया खबर

कोरियामा फ्लु बिरुद्वको खोप लगाएका ९ जनाको रहस्यमय मृ’त्यु !

सिओल दक्षिण कोरियाले निशुल्क रुपमा प्रदान गरेको रुघाखोकी विरुद्वको फ्लु खोप लगाएका ९ जना ब्याक्तिको रहस्यमय मृ’त्यु भएको छ l मौसम परिबर्तन हुदै गर्दा सम्भावित रुखाखोकिको महामारीलाई नियन्त्रण गर्न सरकारले निशुल्क रुपमा उक्त खोप दिदै आएको छ l कोरियन समाचार

Read More
Health

दैनिक आधा घण्टा पैदल हिँड्दा स्वास्थ्य लाभ

स्वास्थ्य कोरोना संक्रमणको कारण अहिले सार्वजनिक यातायात सुरक्षित छैन । भिडभाड हुने सार्वजनिक यातायातभित्र भौतिक दूरी कायम राख्न पनि संभव हुँदैन । यस्तो बेला धेरैको निम्ति सजिलो विकल्प बनेको छ, पैदल हिँड्नु । खासगरी नजिकका गन्तव्यसम्म आउजाउ गर्नका लागि पैदल

Read More
कोरिया खबर

सामसुङ इलेक्ट्रोनिक्स विश्वकै उत्कृष्ठ रोजगारदाता, उत्कृष्ठ १०० मा दक्षिण कोरियाका मात्रै १२ वटा

सोल दक्षिण कोरियाली कम्पनि सामसुङ इलेक्ट्रोनिक्स विश्वकै एक नम्बर रोजगारदाता कम्पनि रहेको फोर्स पत्रिकाले जनाएको छ । पत्रिकाले प्रकाशित गरेको सुची अनुसार अमेजनले दोश्रो स्थानमा आफूलाइ उकास्न सफल भएको छ । त्यस पछि क्रमश आइबिएम , माइक्रोसफ्ट , एलजी ,

Read More
News

दाम्पत्य सम्बन्धमा भाँजो हाल्दै फेसबुक

विचार सामाजिक सञ्जालको उच्च प्रयोग र वैवाहिक सन्तुष्टिमा सिधा सम्पर्क हुन्छ । सामाजिक सञ्जालले विवाहित दम्पतीको जीवन गुणस्तर र खुसीमा कमी ल्याउँछ । यही सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्धविच्छेदका घटना लगातार बढिरहेको छ । नेपाल बाहिर गरिएका विभिन्न

Read More
कोरिया खबर

दक्षिण काेरियामा प्रवासी श्रमिक आसा पुरस्कार मधुसूदन ओझालाई

सिओल दक्षिण काेरियामा प्रवासी मजदुरकाे हकहितको लागि लामाे समय देखि संघर्ष गरिरहेका नेपाली मधुसूदन ओझालाई काेरियाकाे एक मजदुर संगठनले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । मजदुर हक अधिकार का लागी सक्रिय कार्यकर्ता को रुपमा भुमिका निर्वाह गरेको भन्दै प्रवासी

Read More
कोरिया खबर

दक्षिण कोरियामा कोरोना औषधी रेम्डिसिभिरको ११ साइड इफेक्ट देखियो

सोल कोरोना भाइरसको उपचारका लागि प्रभावकारी मानिएको रेम्डिसिभिर नामक एण्टी भाइरल औषधीका नकारात्मक असरहरुका घटना दक्षिण कोरियामा फेला पर्न थालेका छन् । हाल सम्म उक्त औषधीका कारण भएका साइड इफेक्टका ११ वटा घटना फेला परेको सरकारी अधिकारीले बताएका छन् ।

Read More