Month: February 2021

कोरियामा बूढाबुढीहरु कार्टुन टिप्दै हिँडेका देखिन्छन, आखिर किन?
- by siddhartha@post
- 1 month ago
- 0 comments
सिओल मध्य फेब्रुअरीको महिनातिर बाहिरको तापक्रम ७ डिग्री माइनस झरिसकेको थियो, ७४ बर्षिया लि दोक जा सकि नसकी हातेगाडा तान्दै थिइन। राजधानी सउलबाट पश्चिमतिर रहेको दोङछोन दोङ क्षेत्रमा कार्टुन तथा कागजका टुक्राले भरिएको हातेगाडा तानिरहेकी ति बृध्दालाई बाहिरको माइनस डिग्री
Read More
काेरियाबाट आयो खुसीको खबर : ‘कमिटेड वर्कर’ लाई कोरिया प्रवेशमा प्राथमिकता
- by siddhartha@post
- 2 months ago
- 0 comments
साेल कोरोना संक्रमणका कारण रोकिएको कोरियाको रोजगारी ‘प्रतिबद्ध कामदार’ (कमिटेड वर्कर) लाई पहिलो प्राथमिकतामा राखेर सुचारु गरिने भएको छ । कोरियाका रोजगारदाताले पुनः प्रवेश अनुमति दिएका यस्ता श्रमिक दक्ष र अनुभवी भएका कारण पहिलो प्राथमिकतामा राखिएको हो । कोरियामा श्रमिक
Read More
कोरियामा कसले कहिले भ्याक्सिन पाउँछ?के विदेशीले निशुल्क भ्याक्सिन लगाउन पाउँछन त? (पुरा पढनुहोस)
- by siddhartha@post
- 2 months ago
- 0 comments
सिओल दक्षिण कोरियामा यहि फेब्रुअरी २६ तारिखबाट कोरोना बिरुध्दको खोप अभियान सुरु हुँदैछ। खोप अभियान सुरु हुने मिति नजिकिँदै गर्दा अहिले अधिकाँसको ध्यान कसले सुरुमा खोप लगाउन पाउँछ? आफ्नो पालो कहिले आउला? भन्ने कुरामा छ। सेप्टेम्बर महिनासम्म कोरियाको जनसंख्याको करिब
Read More
कोरियामा अवैधानिक विदेशी महिलाले बच्चा जन्माएमा बैधानिक सरह मान्यता पाउने !
- by siddhartha@post
- 2 months ago
- 0 comments
सिओल दक्षिण कोरिया सरकारले अबैधानिक बिदेशी कामदारवाट जन्मिएको बच्चालाई बैधानिक रुपमा दर्ता गर्ने तयारि गरेको छ l कोरिया भित्र जन्मिएको कुनै पनि बच्चा बाल अधिकार तथा सरकारी सुबिधा बाट बन्चित नहोस भन्ने उदेश्यले सो नियम ल्याउने तयारि गरेको कानुन मन्त्रालयले
Read More
कोरियामा एक महिनामा १० लाखले रोजगारी गुमाए ,२३ बर्ष पछिको सबैभन्दा धेरै
- by siddhartha@post
- 2 months ago
- 0 comments
किशन गौतम/सियोल दक्षिण कोरियामा गएको जनवरीमा रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ l गत डिसेम्बर देखि फैलिएको तेस्रो लहरको कोभिड १९ का कारण पछिल्लो समय रोजगारि गुमाउनेको संख्या बढ्न थालेको हो l बुधबार प्रकाशित एक सरकारी तथ्यांकअनुसार
Read More
कोरियामा फेरि बढ्न थाल्यो कोरोना, बुधबार ६ दिन यताकै उच्च संक्रमण
- by siddhartha@post
- 2 months ago
- 0 comments
सिओल दक्षिण कोरियामा स्वास्थ क्षेत्रका विज्ञहरुले जारी नयाँ बर्षमा विशेष सतर्कता अपनाउन आग्रह गर्दा गर्दै दैनिक नयाँ कोरोना संक्रमितको संख्या बुधबार बढेको छ। देशका विभिन्न क्षेत्रमा सामूहिक रुपमा संक्रमण पुष्टि भएपछि यो संख्या बढेको हो। कोरियाको नयाँ बर्ष सलनालमा पारिवारीक
Read More
दक्षिण कोरियामा ह्वीस्की आयात घट्यो !
- by siddhartha@post
- 2 months ago
- 0 comments
सोल कोरोना भाइरस तथा मानिसहरुमा मधिरापानको शैलीमा आएको परिवर्तनका कारण अन्य देशहरुबाट हुने गरेको ह्वीस्की आयात सन् २०२० मा निकै घटेको छ । हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ह्वीस्कीको आयात विगत २१ बर्ष यताकै न्युन रहेको छ ।गत बर्ष दक्षिण
Read More
विद्यार्थी भिसामा बसेर क्रिस्चियन धर्म प्रचार गर्ने आठ कोरियनलाई निष्कासन गरिँदै
- by siddhartha@post
- 2 months ago
- 0 comments
काठमान्डौँ विद्यार्थी भिसामा नेपालमा बसेर धर्म प्रचारमा लागेको अभियोगमा आठजना दक्षिण कोरियन नागरिकलाई गृह मन्त्रालयले निष्कासनको तयारी गरेको छ । अध्यागमन विभागले उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएर निष्कासनको निर्णयका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।निष्कासन गर्न लागिएकाहरूमा दुई जोडी दम्पती र
Read More
दक्षिण कोरियामा भारी हिमपात हुँदै,सचेत रहन आग्रह !
- by siddhartha@post
- 2 months ago
- 0 comments
सिओल बुधवार साँझ सउल र त्यस आसपासका क्षेत्रमा भारी हिमपात हुने कुरा सउलको मौषम अनुमान शाखाले बताएको छ। आज एक सूचना जारी गर्दै सो कुरा बताएको हो। राजधानी सउल र ख्यङ्गीदो प्रदेशको पश्चिमी क्षेत्रमा ३ देखि १० सेन्टिमिटरसम्म हिँउ पर्ने
Read More
कोरियाले पुनःसामाजिक दुरी कडा पार्यो , ४ जना भन्दा धेरै भेला हुन नपाइने
- by siddhartha@post
- 2 months ago
- 0 comments
किशन गोतम/सिओल दक्षिण कोरियाले नयाँ बर्ष सलनाललाई मध्येनजर गर्दै आगामी २ हप्ताको लागि कडा सामाजिक दुरीको नियम थप गरेको छ l प्रधानमन्त्री चुंग से- क्यूनका अनुसार सरकारले सलनालको समयमा हुन सक्ने भिडभाड बाट कोभिड१९ को प्रकोप थप फैलिन सक्ने भन्दै
Read More