Siddhartha Post

News Online Portal !

Month: April 2021

कोरिया खबर

इपिएस पिडितलाई एमटियुकाे साथ, काेरियाकाे ध्यानाकर्षण हुन सक्ने

बासुदेव भट्ट /काठमाडौ श्रमिकहरुकाे हकहितको पक्षमा काम गर्ने दक्षिण काेरियामा आधिकारिक रुपमा दर्ता भएको एक मात्र संस्था प्रवासी मजदुर युनियन (MTU) काे अगुवाइमा प्रक्रिया पुरा गरेका श्रमिकलाई तत्काल काेरिया ल्याउन दक्षिण काेरियामा दबाबमूलक कार्यक्रम भएको छ । काेराेनाकाे कारण देखाउदै

Read More
समाचार

अनलाइनमा स्याउ किन्दा आइफोन आएपछि…

काठमाडौं कहिलेकाहीँ अनलाइन सपिङ गर्दा निकै रोचक अनुभव भोग्न पाइन्छ । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ । त्यहाँ अनलाइनबाट स्याउ खरीदका लागि अर्डर गरेका एक युवकले एप्पलको आइफोन हात पारेका छन् । ५० वर्षका निक जेम्सले एक खुद्रा

Read More
कोरिया खबर

दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालय द्वारा नेपाली दुतावासलाई एक वर्ष भिसा थप्ने बारे पत्राचार

सिओल दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयले भिसा सकिने नागरिकहरुको एक बर्षको भिसा थपिने जानकारी नेपाली दुतावास दक्षिण कोरियालाई गराएको छ । दुतावासलाई प्राप्त पत्र अनुसार यही अप्रिल १३ तारिख देखि ३१ डिसेम्बर २०२१ भित्रमा भिसा सकिने ईपिएस श्रमीकहरुको(ई-९) एक

Read More
कोरिया खबर

कोरियाको ‘यल्लो जोन’ मा नेपाल, कहिले खुल्छ रोजगारीको बाटो?

सिओल नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुक (रेड जोन) मा राखेको दक्षिण कोरियाले १ अप्रिलदेखि ‘यल्लो जोन’ मा झारेको छ। रेड जोनमा हुँदा नेपालबाट सबै प्रकारका भिसाहरू बन्द गरिएको थियो। यल्लो जोन (कम जोखिम) मा भएपछि श्रमिक भिसाबाहेक अन्य भिसाहरू खुला

Read More
कोरिया खबर

अब लोट्टो जित्नेले समेत सउलमा अपार्ट किन्न नसक्ने

सिओल दक्षिण कोरियाको राजधानी सउलमा कोरियाकै सबैभन्दा धेरै मानिसहरु बसोबास गर्ने गर्दछन। करिब १ करोड जनसंख्या रहेको सउल मेट्रोपोलिटन क्षेत्रमा घरजग्गाको भाउ ति’ब्र गतिमा बढिरहेको छ। अहिले यस्तो स्थिती आइपुग्यो कि अब कोरियाको प्रख्यात लोटरी चि’ठ्ठा ‘लोट्टो’ को बिजेताले समेत

Read More
कोरिया खबर

कोरिया जाने श्रमिकको कोटा सं कटमा : प्रक्रिया पूरा गरेका ८ हजार नेपाली १३ महिनासम्म जान पाए नन्

सिओल सरकारले पर्याप्त पहल नगर्दा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने प्रक्रिया पूरा गरेर बसेका ८ हजार नेपालीको कोटा नै गुम्ने ख तरा बढेको छ । गत वर्ष फागुनमै कोरियाली भाषा परीक्षा पास गरेर बसेका ८ हजार नेपालीलाई कोरियाका विभिन्न

Read More
कोरिया खबर

कोरिया जान नपाएका इपीएस पीडितले गराए सरकारको ध्यानाकर्षण

सिओल भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान नपाएका इपीएस पीडितले सरकारको ध्यानाकर्षण गराएका छन् । ईपीएस पीडितका तर्फबाट नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले उचित मापदण्डसहित कोेरियाली रोजगार प्रक्रिया सुचारु गर्न श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाएकी

Read More
कोरिया खबर

अनुमति पाएका हजारौं युवालाई पठाउन डा संग्रौलाले संसदमा उठाइन् आवाज

काठमाडौं नेपाली कांग्रेसकी सांसद डा डीला संग्रौलाले इपीएस अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि गएको १३ महिना देखि पर्खी रहेका झन्डै १० हजार नेपाली युवाहरुलाई चांडो भन्दा चांडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी

Read More