Month: May 2021

कोरियामा रेस्टुरेन्टको खाना नखाई ‘खाना मिठो छ’ भन्ने व्याक्ती पक्राउ !
- by siddhartha@post
- 2 years ago
- 0 comments
सिओल दक्षिण कोरियामा रेष्टुरेन्टहरुले पैसा खुवाई आफ्नो बारेमा फे’क रिभ्यू लेख्न लगाएको घ’टना बाहिरिएको छ। पैसा लिएर एक ब्यक्तिले रेष्टुरेन्टका खाना नै नखाई उनिहरुको राम्रो राम्रो रिभ्यू अनलाईन खाना डेलिभरी एपमा लेखेका थिए। उनलाई अ’दालतले १० महिना जे’ल स’जाय सुनाएको
Read More
कोरियाको सबैभन्दा धनि व्यक्तिमा नयाँ व्यक्ति, को हुन त उनि?
- by siddhartha@post
- 2 years ago
- 0 comments
सिओल दक्षिण कोरियाका सबैभन्दा धनि व्यक्ति को होलान? यो सबैको जि’ज्ञासाको विषय हुन सक्दछ। लि जे योङ जो सामसङ ग्रुपका चेयरम्यान लि कुन हिका एकमात्र छोरा हुन, उनि अहिले दक्षिण कोरियाका सबैभन्दा धनी व्यक्ति भएका छन। धनिहरुको सूचि प्रकाशित गर्ने
Read More
भ्र’ष्टाचारको मु’द्दामा जे’ल गएका कोरियाका पूर्व राष्ट्रपतिको घर लि’लामीमा बिक्री हुँदै
- by siddhartha@post
- 2 years ago
- 0 comments
सिओल विधीको शासनबाट चल्ने देशहरुमा कोहि कसैलाई ग’ल्ति गरि उ म्कने छुट छैन। दक्षिण कोरियाको सबैभन्दा ठूलो र श’क्तिशाली पद राष्ट्रपति भैसकेका ब्यक्ति समेत अ’दालतबाट भ्र’ष्टचारी प्र’माणित भएपछी जे’ल च लान भएका छन। त्यतिमात्र हैन उनका सम्पति समेत राष्ट्रियकरण गरि
Read More
दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख पुग्यो
- by siddhartha@post
- 2 years ago
- 0 comments
काठमाडौँ व्यवसायिक रूपमा फाइभ जी इन्टरनेटको सुरुवात गर्ने विश्वको पहिलो देश दक्षिण कोरियामा यसका प्रयोगकर्ताको संख्या झण्डै डेढ करोड पुगेको छ । दुई वर्ष अगाडि सुरु भएको फाइभ जी नेटवर्कका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख नाघेको तथ्यांकले देखाएको छ
Read More