Month: August 2021

कोरियन भोटे भर्सेस कोरियन बाहुन!!
- by siddhartha@post
- 9 months ago
- 0 comments
उपेन्द्र ढुङ्गाना कुरो र कुलो जता लगेपनी जान्छ रे । मेरो मनसाय यहाँ कुनै एक जातजातिलाइ बढावा दिने र अर्को जातजातिलाइ होच्याउने हुंदै हैन तर कोरियामा अधिकांश नेपालिले कोरियनलाइ सम्बोधन गर्दा प्रयोग गर्ने बिशेषणमा आधारित रहेर मैले मेरो कम्पनिमा भोगेको
Read More
युट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर
- by siddhartha@post
- 9 months ago
- 0 comments
काठमाडौं पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ । युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घोषणा गर्दै हालसम्म २०
Read More
मेसीले आँसु पुछेको टिस्यू पेपरको मूल्य १० लाख डलर
- by siddhartha@post
- 9 months ago
- 0 comments
काठमाडौं बार्सिलोनाको २१ वर्षे यात्रापछि क्याटलान क्बलबाट बिदाइ पाएका अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पत्रकार सम्मेलनमा आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर लि’लामीमा राखिएको छ। पत्रकार सम्मेलनमा निकै भा’वुक देखिएका मेस्सी कार्यक्रमकै दौरान पोडियमअघि रो’एका थिए। आँसु पछ्नका लागि उनकी
Read More
इपिएसका १७ वर्ष : दक्षिण काेरियामा प्रवासी श्रमिकको अवस्था
- by siddhartha@post
- 9 months ago
- 0 comments
सिओल कोरियामा इपिएस लागु भएको १७ बर्ष पुरा भएको छ ।सन २००४ अगस्ट १७ तारिकका दिन कोरियाले अहिलेको इपिएस कानुन बनाई प्रवासी श्रमिक कोरिया ल्याउन सुरु गर्यो । त्यो भन्दा पुर्व सन १९९४ देखी लिएर २००४ सम्म औद्योगिक प्रशिक्षण प्रणाली
Read More
ह्याकरले चोरे ६० करोड डलरको क्रिप्टोकरेन्सी
- by siddhartha@post
- 9 months ago
- 0 comments
काठमाडौं क्रिप्टोकरेन्सीमाथि ह्याकरहरुले अहिलेसम्मकै ठूलो हमला गरेका छन् । ब्लकचेन साइट पोली नेटवर्कका अनुसार ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोर्न सफल भएका छन् । क्रिप्टोकरेन्सी प्रणालीमा रहेको कमजोरीलाई दुरूपयोग गर्दै उनीहरुले इथर लगायतका क्रिप्टोकरेन्सीका हजारोँ डिजिटल टोकन हात पारेका
Read More
कोरिया जान रोकिएका नेपाली कामदारहरुको जाने व्यवस्था गरिदिन राष्ट्रिय सभा सदस्य गंगा कुमारिको माग
- by siddhartha@post
- 9 months ago
- 0 comments
कोरिया राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकार सँग माग गर्नुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदारहरु दुई देशबीचमा
Read More