Month: October 2021

कार्तिक १० गते कोरिया उडेका ४८ जना नेपाली श्रमिकहरुको पिसिआर रिपोर्ट नेगेटिभ
- by siddhartha@post
- 8 months ago
- 0 comments
बासुदेव भट्ट/काठमाडौं बीस महिनापछि खुलेको नेपाली ईपिएस श्रमीकहरु दक्षिण कोरिया पठाउने प्रक्रिया अन्तर्गत कार्तिक १० गते कोरिया उडेका ४८ जना नेपाली ईपिएस प्रतिबद्ध (कमिटेड) श्रमीकहरुको कोरोना परिक्षण गर्दा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पहिलो चरणमा कोरिया उडेका ४८
Read More
नोभेम्बर १ बाट कोरियन सरकारले नयाँ निय’म ला’गू गर्दै, कोरियामा बस्नेहरुले जान्नैपर्ने
- by siddhartha@post
- 8 months ago
- 0 comments
सिओल दक्षिण कोरियामा यहाँको सरकारले आउँदो नोभेम्बर १ तारिखबाट ‘को’रो’नासँगसँगै बाँ च्ने’ तरि का अपनाउने भएको छ। यहाँको स्वा’स्थ मन्त्रालयका अनुसार कोरियाले देशभर खो’प अभियान सन्चालन गरी केहि दिनभित्रै करिब ७० प्रतिशत नागरिकहरुलाई खो’प लगाइसक्ने अवस्था भएपछि यस्तो नि’र्णय गरेको
Read More
दक्षिण कोरियाले ७० प्रतिशत जनतामा कोभिडको पुर्ण खोप पुरा गर्यो !
- by siddhartha@post
- 8 months ago
- 0 comments
सिओल दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्।दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ। सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न
Read More
दक्षिण कोरिया पुरानै लयमा फर्किदै,’लिभिङ्ग विथ कोभिड ‘ योजना नोभेम्बर बाट लागु हुँदै !
- by siddhartha@post
- 8 months ago
- 0 comments
सिओल दक्षिण कोरियाले अर्को महिनाबाट कोरोनाभाइरसको प्रतिबन्ध हटाउने तयारी गरेको छ। उसले कोरोनाभाइरससँग सामान्य जीवनमा फर्कने नयाँ योजनालाई अँगाल्ने देशहरूको सूचीमा सामेल हुँदैछ । त्यसपछि कोभिड -१९ लाई सिजनल इन्फ्लुएन्जा जस्तै एक संक्रामक श्वासप्रश्वास रोगको रूपमा लिईने छ । हाल
Read More
कोरियन भाषा परिक्षा अन्योलमा,ईपिएस नेपाल ले के भन्छ त?
- by siddhartha@post
- 9 months ago
- 0 comments
हाना आईडल कोरियाले परीक्षार्थीको भाषा परीक्षा लिन आग्रह गरे पनि नेपालले परीक्षा सञ्चालनगर्न सकेको छैन । रोकिएका कामदार पठाउन कोरिया जान थालेपछि भाषा परीक्षा सञ्चालनगरिने बैदेशीक रोजगार बिभाग अन्तर्गतको ईपिएस कोरिया शाखाका निर्देशक सुरेश राउतको भनाइ छ । भाषा परीक्षा
Read More
दक्षिण काेरिया जाने इपिएस श्रमिककाे राेस्टर थप, हजारौं इपिएस पिडित खुशी हुँदै !
- by siddhartha@post
- 9 months ago
- 0 comments
सिओल एचआरडी कोरियाको मुख्यालयले नेपालमा कोरोनाको कारण ६ महिना रोस्टर मिति थप गरेको आधिकारिक पत्र पठाएको छ ।कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोष्टममा समावेस भएका तर श्रम करार नआएका व्यक्तिहरुको रोष्टर अवधि थप हुने भएको छ। यसले लामाे समय सम्म
Read More
प्रहरीको कार चोरेको आरोपमा एक पुरुष पक्राउ
- by siddhartha@post
- 9 months ago
- 0 comments
फुकुओका फुकुओका प्रिफेक्चरल प्रहरीले गस्तीमा प्रयोग गरिने एउटा कार चोरेको आशंकामा एक ५१ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अक्टोबर १४ मा सो घटना भएको भन्दै क्योदो न्यूजले समाचार छापेको छ । यामागुची प्रिफेक्चरका काजुनारी आमिमोतो फुकुओका प्रिफेक्चरको
Read More
कोरियामा एक्कासि परिबर्तन भएको मौसम आगामी हप्ता देखि सामान्य अबस्थामा फर्किने
- by siddhartha@post
- 9 months ago
- 0 comments
सिओल दक्षिण कोरियामा पछिल्लो केहि दीन यता असामान्य रुपमा परिबर्तन भएको मौसम आगामी हप्ता देखि सामान्य अबस्थामा आउने कोरियाम मौसम प्रसासनले जनाएको छ l साइबेरियाबाट एक्कासि आएको चिसो हावाको कारण गत शुक्रबार राति देखि तापक्रममा भरि गिरावट आएको थियो l
Read More
दक्षिण कोरियाले नया तथा कमिटेड श्रमिकको लागि जारि गर्यो नया सुचना,फोटो सहित्।
- by siddhartha@post
- 9 months ago
- 0 comments
सिओल दक्षिण कोरियाले नया तथा कमिटेड श्रमिकको लागि नया सुचना जारि गरेको छ रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जानेले पाँचहजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने इपिएस शाखाले बताएको छ जसका लागि तीन कम्पनीहरुमार्फत बीमा गराउन सकिने शाखाले बताएको छ।
Read More
कोरियामा दशैँको खशी, घरमै बसी बसी …
- by siddhartha@post
- 9 months ago
- 0 comments
हरिराम भण्डारी नाजु जानि चिल्लो सडकमै जोडिएको एउटा बाख्रा फर्म छ।कोरियामा यम्सो नोङजाङ भनिन्छ।खसिको मासुको महत्व कोरिया आएका नेपालीलाई थाहा छ।तिन पहर मासुभात खाएनी खसिको मासु खान चाडबाडनै पर्खनु पर्ने हुन्छ।झन नेपाली पाराले खसि काटेर दुखसुख बॉडने अवसरको सदुपयोग किन
Read More