Month: November 2021

साइबर आक्र’मणको निसानामा परेका प्रयोगकर्तालाई आईफोनको आकस्मिक ‘अल’र्ट
- by siddhartha@post
- 7 months ago
- 0 comments
सिओल एप्पलले हालै राज्य संरक्षित साइबर आ’क्रमणको कानुनी लडाइ सुरु गरेपछि आफ्ना आईफोन प्रयोगकर्ताहरूलाई चेताव’नी म्यासेज दिन थालेको छ । केही समय अगाडि मात्र एप्पलले पेगासस जस्तो जासुसी स्पाइवेयर बनाउने इजरायली कम्पनी एनएसओ ग्रुप विरुद्ध मुद्दा दायर गरेको थियो ।
Read More
उत्कृष्ट प्रविधिका साथ सस्तो स्मार्टफोन सार्वजनिक गर्दै सामसङ
- by siddhartha@post
- 7 months ago
- 0 comments
सिओल सामसङले सन् २०२१ को अन्तिम फोनका रुपमा ए०३ सार्वजनिक गर्ने भएको छ । उत्कृष्ट प्रविधिका साथ भित्रिने सामसङ ग्यालेक्सी ए०३ हालसम्मकै सम्मकै सस्तो स्मार्टफोन हुने बताइएको छ । यो फोनमा ६.५ इन्चको एचडी डिस्प्ले हुनेछ । ५००० एमएएचको शक्तिशाली
Read More
नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा
- by siddhartha@post
- 7 months ago
- 0 comments
सिओल मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको
Read More
जनवरी सम्म काेरिया कति नेपाली कामदार पुग्छन् त ? यस्तो छ मन्त्री श्रेष्ठको दावी
- by siddhartha@post
- 7 months ago
- 0 comments
सिओल सरकारले दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको जानकारी दिएको छ। अघिल्लो महिना बाट कमिटेड कामदार पठाउन सुरु भएको र अब भाषा परीक्षा पास गरि प्रक्रिया पुरा गरेका कामदार पनि सँगसँगै पठाउन सुरु गरिएको सरकारले बताएको छ
Read More
जोसुकैले थाहा पाउन सक्छ तपाईंको आईफोन फोटो खिचिएको स्थान, रोक्ने कसरी ?
- by siddhartha@post
- 8 months ago
- 0 comments
सामान्यतया असल उद्देश्यका साथ मोबाइल एपहरूमा लोकेसन ट्रयाक गर्ने फिचर प्रयोग गरिएको हुन्छ । तर कहिलेकाहीँ यसको गलत प्रयोग पनि हुनसक्छ । तपाईंको फोटोमा लुकेका गोप्य सूचनाहरू क्लाउडले सबैलाई हेर्न मिल्ने गराइदिन सक्छ । तपाईंले जब आफ्नो आईफोनबाट फोटो खिच्नुहुन्छ
Read More
अब आफ्नै देशको झण्डा अंकित नेपाल एअरलाइन्सबाटै कोरिया जान सकिने
- by siddhartha@post
- 8 months ago
- 0 comments
सिओल नेपाल एअरलाइन्सले आफ्ना जहाज सिधा नजाने देशहरुमा समेत उडान संजाल थपेको छ। एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने गरि व्यवस्था मिलाएको छ। नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता गरिएको
Read More
इपिएस संघर्ष समितिले श्रममन्त्रीलाई भेटेर दियाे यी सुझावहरु
- by siddhartha@post
- 8 months ago
- 0 comments
सिओल इपिएस पिडित संघर्ष समितिकाे एक टाेलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठसँग भेटघाट गरेकाे छ ।समग्र श्रमिकका समस्या संग केन्द्रित रहेर ध्यानाकर्षण पत्र सहित भेटघाट गरेको हाे । लामाे समय सम्म दक्षिण काेरिया जान नपाएका नेपाली
Read More
नोभेम्बर २४ मा ८३ जना प्रतिबद्द कामदारको उडान हुँदै।
- by siddhartha@post
- 8 months ago
- 0 comments
सिओल तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७८ मंसिर ०६ गते (22 Nov, 2021) सोमबार सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । संलग्न नामावली सूचिमा भएका व्यक्तिहरुले उडान पुर्व गर्नु पर्ने आवश्यक तयारी गरी तोकिएको मिति र समयमा कोरिया
Read More
अव नेपाल एयरलाईन्स कै टिकटबाट कोरियाको सिओल सम्म उडन सकिने !
- by siddhartha@post
- 8 months ago
- 0 comments
सिओल नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन् । नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता गरिएको छ । जसअनुसार अब यूरोपका विभिन्न शहर, अष्टे्रेलियाको सिड्नीदेखि दक्षिण कोरियाको सिओलसम्म
Read More
कोरियाका लागी नेपाली कामदारको कोटा बढाउन कोरिया सकारात्मक !
- by siddhartha@post
- 8 months ago
- 0 comments
सिओल रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदारको संख्या बढाउन सकारात्मक रहेको दक्षिण कोरियाले जनाएको छ। परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित नेपाल—दक्षिण कोरिया संयुक्त परामर्श संयन्त्रको पाँचौ बैठकमा नेपाली पक्षले ईपीएसअन्तर्गत नेपाली कामदारको संख्या बढाउन आग्रह गरेको नेपाली पक्षको नेतृत्व
Read More