Month: December 2021

अधिकाँस कोरियनहरु बिबाह गर्नै चाहदैनन,गर्नेहरु पनि बच्चा जन्माउनै चाहदैनन !
- by siddhartha@post
- 6 months ago
- 0 comments
सोल दक्षिण कोरियामा जन्म दरमानिरन्तर कमी आएको देखिएको छ। अक्टोबरसम्मको हालै सार्वजनिक तथ्यांकअनुसार जन्मदरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह्यो। कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो
Read More
फाइदा हुन्छ भन्दैमा गैरकानुनी माध्यमबाट रेमिट्यान्स पठाउनु भएन : गभर्नर
- by siddhartha@post
- 6 months ago
- 0 comments
काठमान्डौँ फाइदा हुन्छ भन्दैमा रेमिट्यान्स पठाउन गैरकानुनी माध्यम रोज्न नहुने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । ‘औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा भन्दा अनौपचारिक माध्यमबाट पठाउँदा थप लाभ त होला तर, त्यसबाट धेरै हानी पनि छ,’ उनले भने, ‘त्यो बारेमा
Read More
पहिले कोरियालाई चामल पठाउँथ्यौँ, अहिले कामदार : पूर्वमन्त्री लेखक
- by siddhartha@post
- 6 months ago
- 0 comments
सिओल पूर्व श्रममन्त्री तथा कांग्रेस नेता रमेश लेखकले पहिले खाद्यान्न निर्यात गर्ने नेपालले अहिले कामदार पठाइरहेको बताएका छन् । आप्रवासी कामदारका समस्यालाई केन्द्रमा राखेर कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर आइएमई माइग्रेसन एन्ड रेमिट समिट २०२१’ को चौथो
Read More
कोरियाका मजदूरबाट करोडौं उठाएको सानो मिल्ति हाइड्रोमा हिनामिना, मजदूरको पसिना पानीमा मिल्यो
- by siddhartha@post
- 6 months ago
- 0 comments
सिओल सञ्चालकहरु बीचको विवादले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ मा निर्माण हुन लागेको ३ मेघावाटको सानो मिल्ती होइड्रोपावर अलपत्र परेको छ । २०७० साल कार्तिक ७ गते विद्युत विकास विभागबाट सानो मिल्ती हाइड्रोपावर प्रा.लि.द्धारा ३ मेघावाट विद्युत उत्पादन गर्ने अनुमति लिएर
Read More
हाइपर फण्डवालाको ‘दारु पार्टी’ : करिव ३ घण्टा चलेको रात्रिभोजमा ८० हजार खर्च
- by siddhartha@post
- 6 months ago
- 0 comments
काठमाडौं हाल नेपालमा हाइपर फण्ड ग्लोबल, जोसियल, सीआरयू, विन्टर, क्राउड वान, सोलेम्याक्स, प्रिन्ट विस जस्ता प्लेटफर्म गैरकानूनी ढंगले तिब्र रुपले संचालनमा आइरहेका छन् । छोटो समयमै रकम दुइगुणा हुने, कामै नगरी ‘पेसिभ इन्कम’ आम्दानी आउने जस्ता प्रलोभन देखाउँदै यी विभिन्न
Read More
शाकाहारी किन बनेको भनेर कसैले भन्छ भने यो पढ् भन्दिनु,
- by siddhartha@post
- 7 months ago
- 0 comments
स्वास्थ्य/जिवनशैली खानपानको सवालमा मांसहार र शाकाहारलाई दुई कित्तामा विभाजन गरिएको छ । अक्सर स्वादका पछाडि दौडनेहरु मांसहार भोजन नै रुचाउँछन् । किनभने यसबाट थरीथरीका व्याञ्जन बनाउन सकिन्छ । शरीरमा आवश्यक पोषक तत्वको अभाव पुरा गर्न पनि मासु खानैपर्ने तर्क कतिको
Read More
कोरिया उडने तयारीमा रहेका नेपाली श्रमिकहरुलाई अत्यन्त जरुरी सुचना !
- by siddhartha@post
- 7 months ago
- 0 comments
सिओल बैदेशिक रोजगार बिभाग अन्तर्गत ईपीएस कोरिया शाखाले एक जरुरी सूचना जारी गर्दै पौष ७ गते दक्षिण कोरिया उड्न लागेका नेपाली कामदारलाई आवश्यक कागज जात पेश गर्न अनुरोध गरेको छ। सूचना अनुसार पौष ५ गते सम्ममा सबै कागज जात गर्न
Read More
माओबादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको नेतृत्व कठायतलाई
- by siddhartha@post
- 7 months ago
- 0 comments
सिओल सौल। नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको पाँचौ अधिवेशनले इश्वर कठायतको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ। आइतबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जीवन खतिवडा तथा उपाध्यक्षमा राजु श्री, राजेन्द्र दुलाल, गोकुल प्रसाद दङ्गाल, निर्मला
Read More
दक्षिण कोरियामा सिम कार्ड,लाईन फोन बाट नठगिन ध्यान दिनुपर्ने कुराहरु !
- by siddhartha@post
- 7 months ago
- 0 comments
प्रविन पौडेल ईपिएस कामदार कोरिया जानु पूर्व वा पश्चात मोबाइलकाे सीममा धेरै नेपाली ठगिएको अवस्था छ ।ठगले सोझालाई ठग्ने अनेकौं उपाय खोजी रहेको हुन्छ ।त्यसैले सिमकाे किसिम र छुट्याउने बारेमा जानकारी लिएर ठगिनबाट जोगिन सकिन्छ। १) प्रिपेड सीम : फारम
Read More
ओमिक्रोन बढेसंगै दक्षिण काेरियाले लगायाे थप यि २ देशहरूमाथि प्रवेश प्रतिबन्ध।
- by siddhartha@post
- 7 months ago
- 0 comments
सिओल ओमिक्रोन कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि दक्षिण कोरियाले बुधबार थप दुई अफ्रिकी देशहरूमाथि प्रतिबन्ध लगाएकाे छ। शुक्रबारदेखि अर्को बिहीबारसम्म घाना र जाम्बियालाइ छोटो अवधिको लागि विदेशी आगमनमा प्रतिबन्ध लगाइएकाे काेरियाली संचार एजेन्सीले जनाएकाे छ। हाल विदेशबाट आउने दक्षिण कोरियाली नागरिक
Read More