Siddhartha Post

News Online Portal !

Month: January 2022

कोरिया खबर

कोरियामा एक नेपालीले पाए ख्याङ्गिदो गभर्नर्स अवार्ड

सिओल दक्षिण कोरियाको ख्याङ्गिदो स्थानीय सरकारबाट एक नेपाली सम्मानित भएका छ्न । कोरियामा लामो समयदेखि नेपालीहरु बिच चिर परिचित रामेछपका लाक्पा शेर्पा (TDNK- पेजको नाम ) ख्याङ्गिदो गभर्नर्स अवार्ड बाट सम्मानित भएका हुन । सन २००९मा बिद्यार्थी भिसामा कोरिया प्रबेश

Read More
कोरिया खबर

दक्षिण कोरियाले गर्यो समाजिक दुरीको नियमलाई खुकुलो पार्ने निर्णय

सिओल दक्षिण कोरियाली सरकारले आगामी तीन हप्ताका लागि रेस्टुरेन्ट र क्याफेहरूमा राति ९ बजेपछीको कर्फ्यू जारी राख्ने निर्णय गरेको छ । तर यस अघी ४ जनामा सिमित रहेको निजी भेलाको आकार सीमा बढाएर ६ जना बनाउने निर्णय गरिएको छ ।

Read More
जापान समाचार

जापानको लाहुरे बन्न छाडेर बाख्रापालन, सुरूमा कसैले ऋ’ण पत्याएनन् !

बागलुङ बागलुङको गलकोट नगरपालिका क्षेत्रका विभिन्न पहिचान छन् । धेरै पहिचान मध्य झ’ट्ट सम्झने पहिचान हो‘लाहुरे’हरुको क्षेत्र । हुन पनि त्यस क्षेत्रका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा नगएको परिवारका सदस्य पाउन कठीन हुन्छ । जापानीज लाहु’रेहरुको

Read More
कोरिया खबर

कोरियामा छायाँकन गरिएको नबिन बिश्कर्माको ” यादमा ” भिडियो सार्वजनिक

सौल कोरिया- दक्षिण कोरियामा छायांकन गरिएको “याद ” नामक म्युजिक भिडियो सार्बजनिक भएको छ। जुन गीत नवीन बिश्वकर्माको संगीत ,शब्द र समधुर आवाजमा रहेको छ । उक्त गितको म्युजिक भिडियोको छायाँकन तथा निर्देशनमा इजोक थापा मगरले भिडियोलाई उत्कृष्ट बनाएका छन।

Read More
कोरिया खबर

विश्व तर्साउदै उत्तर कोरिया,ध्वनिभन्दा पाँच गुणा बढी गतिमा उड्ने क्षेप्यास्त्र परीक्षण

सिओल उत्तर कोरियाले ध्वनिको भन्दा पाँच गुणा अर्थात् ६ हजार दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ । हिजो बुधवार परीक्षण गरेको क्षेप्यास्त्रले सात सय किलोमिटर परको निसानामा सही रूपमा प्रहार गरेको

Read More
News

आईओएसमा गम्भीर सुरक्षा कमजोरी, जसले सधैंका लागि बिगार्न सक्छ तपाईंको आईफोन

काठमाडौं एप्पलले आईओएस १५ सार्वजनिक गरेदेखि नै बगको समस्या व्यापक भइरहेको छ । समय-समयमा एप्पलले विभिन्न अपडेटमार्फत आईओएस १५ को बग समाधान पनि गर्दै आइरहेको छ । यद्यपि पुनः आईओएस १५.२ मा बग फेला परेको छ, जसले आईफोनलाई पूर्णरुपमा क्र्याश

Read More
कोरिया खबर

दक्षिण कोरिया र मंगोलियाका नागरिकबिच बढ्दो दुश्मनी सतहमा: ३ जना विदेशी विद्यार्थीमथि फेरी आक्रमण, एक जना कोरियाली पक्राउ ।

सिओल मंगोलिया र कोरियाली नागरिक विचको दुश्मनी सतहमा आएको छ। आइतबार घटेको यस घटनाले झन विवाद सतहमा आएको हो। दक्षिण कोरियामा अध्ययनरत विद्यार्थीहरुलाई विदेशी भन्दै गरिने भेदभावले एक अर्को देशबिच नै विवाद सिर्जना गरेको देखिन्छ । केही घटनाहरु पहिले सामान्य

Read More
कोरिया खबर

भ्रस्टाचार अभियोगमा जेल जिवन बिताईरहेकी कोरियाली पुर्व रास्ट्रपती पार्क जेल मुक्त !

सिओल दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई वर्तमान राष्ट्रपति मुन जे इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको छ । भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् । जहाँ उनको काँध र

Read More