Siddhartha Post

News Online Portal !

Month: August 2022

कोरिया खबर

भदौ १७ देखि काठमाडौंमा कोरियाली फिल्म फेस्टिभल, विश्व चर्चित चार फिल्म हेर्न पाईने !

काठमाडौं कोरियाली फिल्म फेस्टिभलको १६ औं संस्करण भदौ १७ गतेदेखि काठमाडौंमा हुने भएको छ । दक्षिण कोरियाली दूतावासको आयोजनामा हुने फेस्टिभल दुई दिनसम्म चल्नेछ । ललितपुरस्थित क्यूएफएक्स लबिम मलमा आयोजना हुने फेस्टिभलमा निःशुल्क फिल्म हेर्न पाइने दूतावासले जनाएको छ ।

Read More
कोरिया खबर

दक्षिण कोरियामा सक्रिय फेशबुक प्रयोगकर्ता घटदै !

सिओल फेसबुकको मासिक सक्रिय प्रयोगकर्ता दक्षिण कोरियामा घटेका छन। फेसबुकले गत दुई वर्षमा दक्षिण कोरियामा मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा २५ प्रतिशतले गिरावट आएको छ। योनहाप समाचार एजेन्सीले मोबाइल इन्डेक्सको रिपोर्टलाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार, फेसबुकको मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा कमी

Read More
समाचार

यूकेमा मौसमी रोजगारी : कति खर्च हुन्छ र किन नेपाली कामदारले धेरै पैसा तिर्नुपरेको छ?

काठमाडौं नवलपरासी बर्दघाटका सुरेश गुरुङ अहिले यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्। हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै कामदारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ। अस्थायी बसोबासबाट एक किलोमिटर पर रहेको फार्ममा

Read More
कोरिया खबर

कोरियामा अब क्षेत्र विशेष भिसा ! श्रीमान् तथा श्रीमती र बच्चाहरूलाई कोरियामा लैजान अनुमति दिइने

सोल ग्रामीण क्षेत्रमा घट्दै गइरहेको श्रमयोग्य जनशक्ति अभाव कम गर्न दक्षिण कोरियाले यो वर्षको अक्टोबरबाट क्षेत्र–विशेष भिसाअन्तर्गत विदेशी श्रमिक माग गर्ने भएको छ । तीव्र गतिमा घट्दै गएको जनसंख्याका कारण श्रमिक अभावको सामना गरिरहेका ग्रामीण क्षेत्रहरूमा बसोबास गर्न विदेशी श्रमिकलाई

Read More